संघ \संस्था

बलत्कारको आरोपित एसएसपी राणाले गरे आत्मसर्मपण

काठमाडौं, माघ १९ । बलात्कारको अ‌ारोप लागेका नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणाले आत्मसर्मपण गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आत्मसर्मपण गरेका हुन्। लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेकी एक महिलाले सौरभले ‘जबर्जस्ती करणी’ गरेको भन्दै जाहेरी दिएकी हुन् । बलात्कारको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि सौरभ आफैं Read More…

संघ \संस्था

झापामा -सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी इन्स्पेक्टर खनालको तस्करी धन्दा पर्दाफास !

खगेन्द्र घिमिरे÷पुस्कर गुरागाईझापा, माघ १९ । झापामा प्रहरी निरीक्षकले सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी सरसामान तस्करी गरिरहेको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालले अवैध भन्दै जफत गरेका सरसामान अन्यत्र पठाउनने  घटना बाहिरिएको हो । यसरी खुल्यो घटनाको रहस्य प्रहरीकै संलग्नतामा सञ्चारमाध्यमको सवारीसाधन प्रयोग गरी तस्करी गरिरहेको विशेष Read More…

अर्थ संघ \संस्था

एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

झापा, माघ १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार Read More…

संघ \संस्था

महिलामाथि यौन शोषण गरेको अारोपमा एसएसपी निलम्बीत

काठमाडौँ,माघ १७ । महिलामाथि यौन शोषण गरेको आरोप नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् । एसएसपी राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो। ती महिलाले एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गत कात्तिकमा गृहमन्त्री रामबहादुर थापासँग समेत भेट गरी कारबाहीको माग गरेकी थिइन् । प्रदेश १ Read More…

राजनीति संघ \संस्था

नगरलाई समृद्ध बनाउने अभियानमा हामी लागि परेका छौं: नगरप्रमुख आचार्य

झापा, माघ १६ । मेचीनगर प्रमुख विमल आचार्यले बुधबार पत्रकार सम्मेलन गरी तीन दलले केही दिनअघि बुझाएको ज्ञापन पत्रका बारेमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् । नेपाली काङ्ग्रेस, समाजवादी पार्टी र राप्रपा नगर समितिले संयुक्त रूपमा नगरपालिकाको कार्यशैलीप्रति विरोध जनाएका थिए । ती पार्टीले समग्र नगरका विकासे योजनाहरु अगाडि बढाउन नसकेको भन्दै आलोचनासहितका मागहरु नगरपालिका Read More…

संघ \संस्था स्वास्थ्य

हात्तिपाईले रोग निवारण अभियान २०७६ सफल पारौं

झापा,माघ १६ । यहिमाघ २५ गते बाट देशव्यापि रुपमा हात्तिपाईले रोग निवारण अभियान २०७६ अन्तर्गत आम औषधी सेवन कार्यक्रम सन्चालन हुदैछ । यो कार्यक्रम भव्यताका साथ सम्पन्न पार्न पालिका स्तरिय योजना तर्जुमा सम्बन्धि विभिन्न कार्यक्रम धमाधम भैरहेका छन् । यसै क्रममा आज कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा जनप्रतिनिधी ,कर्मचारी र दलका प्रतिनिधी र सघ संस्थाका Read More…

संघ \संस्था

जन-संसदको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न

झापा, माघ १५ । मेचीनगर-६ स्थित काँकरभिट्टाबाट विगत डेढ दशक अघिदेखि निरन्तर दैनिक रूपमा प्रकाशित जन-संसद राष्ट्रिय दैनिकले पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नव निर्वाचित अध्यक्ष केशबराज पाण्डेलाई माइन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष उप्रेती, उपाध्यक्ष क्या.गोपीलाल लिम्बु Read More…

संघ \संस्था

गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको अध्यक्षमा गौतम

झापा, माघ १२ । गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको अध्यक्षमा हरि प्रसाद गौतम सर्व सम्मत चयन भएका छन् । कन्काई-४ स्थित गौतम समाजको सभाहलमा शनिबार सम्पन्न महासंघको ९ औं अधिवेशन तथा १५ औं बार्षिक साधारण सभाबाट गौतमको नेतृत्वमा तीन बर्षे कार्यकालका लागि १५ सदस्यिय नँया कार्य समिति चयन भएको हो । महासंघको उपाध्यक्ष Read More…

संघ \संस्था

फाउण्डेशनको अध्यक्षमा ताम्ली

झापा, माघ १२ । सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको प्रकृति फाउण्डेशनको अध्यक्षमा मनोज ताम्ली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । फाउण्डेशनको शनिवार बिर्तामोडमा सम्पन्न चौंथो साधारणसभाबाट उनलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । उपाध्यक्षमा निता घतानी, महासचिवमा अनिता कन्दङ्वा, सचिवमा अशोक खतिवडा, कोषाध्यक्षमा रोशन लामा र सदस्यहरुमा प्रदीप परियार , नारायण पोख्रेल, सुम्निहाङ्ममा Read More…

संघ \संस्था

खुट्टिडाँगी सामुदायिक वन तथा सीमसार क्षेत्रको २२ औं वार्षिक साधारण सभा सम्पन्न

झापा, माघ १० । मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा सीमसार क्षेत्रको २२ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । समूहले वन संरक्षण र सम्वद्र्धनलाई मुख्य प्राथमिकतामा राख्दै विगत वर्षको समीक्षा गरेर आगामी वर्षको नीति तथा कार्यक्रमहरु प्रक्षेपण गरेको छ । समूहका अध्यक्ष टंकबहादुर नेपालद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीयदेखि संघीय Read More…