झापा । क्यामरुनी क्लब दाउफिन्स एफसी चौंथो झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० गोल अन्तरले पराजित गर्दै दाउफिन्स सेमिफाइनलमा पुगेको हो । डोमालाल राजवंशी रंगशालामा दाउफिन्सलाई जित दिलाउन पेट्न्गा डाफिनास र मिसोउली इटिग्नेले एक एक गोल गरे । दाउफिन्सले मनाङ मर्स्याङ्दी क्लबको स्थानमा झापा गोल्डकप खेल्न लागेको हो । मनाङ एएफसी कपको Read More…
Day: March 7, 2019
झापा गोल्डकपमा अहिले दाउफिन्स एफसी र रुपन्देही ११ भिड्दै
झापा / लाली रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब क्यामरुन बिच अबको केही समय पछि चौथो झापा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल हुदैछ । चौथो झापा गोल्डकपको आज विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । विजेताले फाइनल प्रवेशका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जारी झापा गोल्डकपको खेलतालिका अनुसार आज मनाङ मस्र्याङ्दी Read More…
जिदान रियलको प्रशिक्षक नबन्ने
एजेन्सी / फ्रान्सेली प्रशिक्षक जिनेदान जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न आएको प्रस्ताव अस्वीकार गरेका छन् । रियलले जारी सिजनमा खराब प्रदर्शन जारी राखेपछि क्लबले जिदानलाई प्रशिक्षकको प्रस्ताव गरेको थियो । तर, जिदानले रियलको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ । रियलका पुर्व अध्यक्षले रामोन क्याल्डरनले बीबीसीसंगको अन्तर्वार्तामा जिदानले प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका Read More…
ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काठमाण्डौ/ राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उहाँले यसले नेपाल र नेपालीबीच बन्धुत्व र Read More…
म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
एजेन्सी/ म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश म्यानचेस्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनलाई तीन–एकले हराउँदै समग्रमा तीन–तीन को बराबरी भएपछि अवे गोलका कारण युनाइटेडले अन्तिम आठमा स्थान बनायो । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै लुकाकुले Read More…
भाग्न खोज्दा प्रहरीद्वारा विप्लवका कार्यकर्तामाथि गोली प्रहार
कपिलवस्तु / शिवराज नगरपालिकामा प्रहरीको गोली लागेर विप्लव नेतृत्वको एकजना कार्यकर्ता घाइते भएका छन् । बिहिबार घर खानतलासी गर्ने क्रममा भाग्ने प्रयास गरे पछि प्रहरीले गोली चलाएको थियो । गोली लागरे दुर्गाबहादुर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको Read More…
निर्मला प्रकरण : पूर्वडीएसपी , इन्सपेक्टर सहित ६ जना पक्राउ
काठमाडौं/ निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक डीएसपी ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको हो । कञ्चनपुरका तत्कालीन प्रहरी Read More…
जोर्सीमलमा विराट सत्संगको तयारी पूरा, आज देखि समारोह शुरू
झापा / झापाको मेची नगरपालिका–८ जोरसीमलमा हुने विराट सत्संग समारोह–२०७५ को सम्पुर्ण तयारी पूरा भएको छ । मेचीनगर ८ जोर्सीमलको नन्दागंगा नदी तटमा आज र भोली सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि Read More…






