विहार/ भारतको बिहार राज्यस्थित डुमरी छपियामा मदिरा सेवन गरेर बिहे मण्डपमा बेहुला पुगेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग विवाह गर्ने तय भएको थियो । छोरीका बाबुले जनाए अनुसार बिहे मण्डपमै बेहुलाले मदिराको तालमा अभद्र व्यवहार देखाएपछि छोरीले बिहे गर्न अस्वीकार गरिन् । नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन Read More…
Day: March 11, 2019
राप्रपाको “मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा” चैत १ गते समापन हुने
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सञ्चालन गरेको ’मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ चैत १ गते समापन हुने भएको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ’स्वाभिमान यात्रा फागुन ३० गते समापन हुने भन्ने थियो । तर एक दिन पर सरेको छ । उनका अनुसार राप्रपाले देशका विभिन्न भागमा सञ्चालन गरिरहेको मेची(महाकाली राष्ट्रिय स्वाभिमान Read More…
उपाधि भिडन्तका लागि अहिले आयोजक झापा ११ र त्रिभुवन आर्मी भिडदै
झापा / चौथो झापा गोल्डकपको उपाधिका लागि अहिले विर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा प्रतिस्पर्धा गर्दैछन् । आयोजक झापा ११ ले झापा गोल्डकपको निरन्तर तेस्रो संस्करण सम्म फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । त्रिभुवन आर्मी क्लबले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि Read More…
रुपन्देहीमा तरुणदलका कार्यकर्ताको हत्या
रुपन्देही/ रुपन्देहीको देवदहमा तरुणदलका एक कार्यकर्ताको हत्या भएको छ । उनको आइतबार राति अज्ञात समूहले रड र चिरपटले हानी हत्या गरेका थिए । देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए । मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा अज्ञात समूहले पुरीलाई प्रहार गरेको थियो Read More…




