खेलकुद

भारत साफ च्याम्पियनसिप फुटबलको फाईनलमा

विराटनगर / भारत साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । भारत लाई खेलको १८ औ मिनेटमा सञ्जुको कर्नरमा गोलकिपर अगाडी बढेको अवस्थामा डालिमा छिब्बरले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिईन् ।२३ औ मिनेटमा सञ्जुको पासलाई सदुपयोग गर्दै ईन्दुमती काथिरिसान भारतको अग्रता Read More…

समाचार

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जना पक्राउ, ५१९ सवारी चालक नियन्त्रणमा

काठमाडौँ / होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बधबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक Read More…

खेलकुद

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

काठमाडौँ / सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो । एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन Read More…

खेलकुद

मेची नेत्रालय मेचीनगर गोल्डकप –२०७५ चैत २८ देखी

झापा / चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप प्रतियोगिता –२०७५/७६ यही चैत २८ देखी सञ्चालन हुने भएको छ । २०७२ साल देखी बर्षेनी सञ्चालन हुदै आएको मेची नेत्रालय मेचीनगर गोल्डकप मोफसलको सफल गोल्डकप मध्यको एक हो । तेस्रो संस्करण सम्म सफलता पुर्वक सम्पन्न गरेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले चौथो संस्करणलाई पनि सफल बनाउन एकसय Read More…

कला फोटो फिचर

कलाकारको होली (फोटो फिचर सहित)

काठमाडौं / रङ दल्दै एकआपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व हो होली । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा आज धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । काठमाडौँ उपत्यकामा आज कलकारहरुले पनि मज्जाले होली खेलेका छन् । तस्बीर Read More…

खेलकुद

नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा

विराटनगर / नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हापको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता Read More…