झापा, चैत २० । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको आज भएको फाईनल खेलमा वडा नम्बर ६ बिजयी भएको छ । नव ज्योति निमाविको खेल मैदानमा आज भएको रोमाञ्चक फाईनल खेलमा वडा नम्बर १ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि आफ्नो Read More…
Day: April 3, 2019
आर्मी मनमोहन दुहबी गोल्डकपको फाइनलमा प्रवेश
काठमाण्डौं, चैत २० । विभागीय टिम त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमीफाईनल खेलमा रुस्लान थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब अन्तिम दुईमा पुगेको हो । आर्मी तर्फ बाट कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । Read More…
समूह चरणको पहिलो खेलमा अबहानी संग मनाङ पराजित
काठमाण्डौं, चैत २० । आज भएको एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब अबहानी संग पराजित भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सञ्चालन भएको समूह चरणको पहिलो होम खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १–० गोल अन्तरले पराजित भएको हो । प्रतियोगितामा अबहानीको तर्फ Read More…
निन्द्रामा समस्या छ भने वास्तुमा ध्यान दिनुस्, यस्ता छन् ७ टिप्स
काठमाण्डौं, चैत २० । यदि तपाईलाई निन्द्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी छ । वास्तु दोषको कारण निन्द्रा डिस्टर्व हुने गर्दछ । घरको वास्तुले हाम्रो दैनिक जिवनमा गहिरो प्रभाव पारेको हुन्छ । हामीले सामान्यतया यस्ता कुरालाई वेवास्ता गर्ने गर्छौ र समस्याको समाधानका लागी अरु तिरै भौतारिने गर्छौ । थाहा पाउनुस् वास्तुशास्त्रले निद्रामा कस्तो Read More…
७७ जिल्लाका सिडिओलाई जन्मका आधारमा नागरिकता दिन गृहमन्त्रालको आदेश
काठमाण्डौ, चैत २० । गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मंगलबार मन्त्रीस्तरीय बैठकले जन्मका आधारमा नागरिकता पाएकाका सन्ततीको शैक्षिक वृत्ति विकासमा बाधा पुगेको भन्दै मन्त्रालयले प्रक्रिया पुर्याई बंशजको आधारमा नागरिकता दिन भनेको हो। यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय र सातै प्रदेश Read More…





