काठमाण्डौ, २४ । संयुक्त अरब ईमिरेट्स (युएई) को राजधानी अबुधाबिमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ट्याक्सी भित्रै रहेका २ नेपाली घाइते भएका छन् । सनीबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार र शान्ति बिक रहेका छन् । मृतक शान्ति र घाइते अन्य २ Read More…
Day: April 7, 2019
नेपालको पहिलो भूउपग्रह वैशाखमा प्रक्षेपण हुँदै
काठमाण्डौं, चैत २४ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) यहि वैशाख ४ गते राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो । जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा Read More…
नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो
काठमाण्डौं, चैत २४ । विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ। इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ। तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल Read More…
सेन्टरी युवा क्ललको सरसफाई कार्यक्रम सम्पन्न
झापा, चैत २४ । मेचीनगर ८ स्थित सेन्टरी युवा क्ललेले मेचीनगर ८ को विभिन्न टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सेन्टरी टोल विकास समितिका अध्यक्ष गिरीराज धमलाको विशेष आतिथ्यता रहेको थियो । संस्थाका सल्लाकार समिति सदस्य बिष्णु भट्टराई, प्रतिभा युवा परिवारका अध्यक्ष युवराज Read More…




