झापा, बैशाख १२ । चार बर्ष अघि बैशाख १२ गते आएको बिनाशकारी भुकम्पका कारण नेपालमा धेरै मानिसको ज्यान गएको थियो । धेरै परिवार घरवार बिहिन भएका थिए । धेरैले आफ्नो अभिभावक गुमाएका थिए । त्यही बिनाशकारी भुकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा अनेरास्ववियू मेचीनगर कमिटिले धुलाबारीमा बिहिबार साझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । दिप प्रज्वलन Read More…
Day: April 25, 2019
मेचीनगर गोल्डकपको उद्घाटन खेलमा दाउफिन्सलाई पराजित गर्दै आयोजक विजयी
युवराज आचार्य झापा, बैशाख १२ । मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करण अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर विजयी भएको छ ।काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा सञ्चालन भएको गोल्डकपको औपचारीक उद्घाटन प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गरेका थिए । काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा Read More…
मेचीनगर गोल्डकपमा अहिले आयोजक र दाउफिन्स भिड्दै
काँकरभिट्टा, १२ बैशाख । अफ्रिकी मुलका खेलाडीहरुले भरिएको दाउफिन्स एफसी क्यामरुन र मेची नेत्रालय काँकरभिट्टा फुटबल टेनिङ सेन्टरबीच मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा अबको केहिबेरमा आमने सामने हुदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा अहिले हुने चौथो संस्करणको उद्घाटन खेल सहित यी दुई टिमको यो सिजनमा तेस्रो भेट Read More…
आठौं राष्ट्रिय खेलकूद सम्पन्न
बाँके, बैशाख १२ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रतियोगिताको समापन गरेका हुन् । समापन समारोहमा उपराष्ट्रपति पुनले स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई पुरस्कार प्रदान गरे । समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी थिए । समापन समारोहमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का Read More…




