झापा, जेष्ठ ९ । मेचीनगर वडा नम्बर ६ को आयोजनामा दोस्रो वडा अध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता २०७६ सुरु भएको छ । काकँरभिट्टा माविको खेलमैदानमा बिहिबार प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गले गर्नु भएको थियो । प्रतियोगितामा तीन विधाका खेलहरु कराते, क्रिकेट र फुटबल समेटीएको छ । Read More…
Day: May 23, 2019
काँग्रेसको पराजयपछि राहुल गान्धीले राजिनामा दिने
भारत, जेष्ठ ९ । भारतको विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले निर्वाचनमा आफ्नो पार्टीको पराजयसँगै पदबाट राजिनामा दिने घोषणा गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा काँग्रेसको हार स्वीकार गर्दै उनले पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । यद्यपि काँग्रेस पार्टीका श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले राजीनामा दिएको बारे पार्टीलाई कुनै जानकारी Read More…
धुलावारीमा आमा र छोरीको हत्या प्रयास: जनताले बुझाए ज्ञापन,सोधपुछ् र फुटेजको आधारमा अनुसन्धान तिब्र
झापा, जेष्ठ ९ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमामा बस्दै आएकी ४१ बर्षीय आरती चौहान (बुढाथोकी) र उनकी ७ छोरी अर्पणा माथि मध्यरातमा सामुहिक हत्याको प्रयास भएको हो । सो घटना भएको थाहा हुन साथ धुलाबारी प्रहरीलाई खवर गरेको भएपनि समयमा नपुगेको स्थानियको गुनसो थियो । साथै बिहान देखि अहिले सम्म दोसी पत्ता लगाउन ढिलो Read More…
बहुवन सामुदायिक वन फाइनलमा
झापा, जेष्ठ ९ । मेचीनगर ३ पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वन फाइनलमा प्रवेश गरेका छ । पहलेधापको खेल मैदानमा विहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा बाहुण्डाँगी युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो हाफसम्म बराबरी खेलेको बहुवनले दोस्रो हाफमा दुर्व गोल गर्न सफल Read More…
झापाली खेल टोलीलाई विदाई
झापा, जेष्ठ ९ । एक नम्बर प्रदेशस्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्समा भाग लिने झापाली खेल टोलीलाई बिहीबार विदाई गरिएको छ । जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा समितिका झापा अध्यक्ष शंकर थापाले खेलको नियमलाई अक्षरस पालना गर्दै Read More…





