खेलकुद

प्रथम दमक नगर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

झापा, जेष्ठ १४ । प्रथम दमक नगरपालिका स्कुल स्तरिय रनिङ्ग शिल्ड प्रतियोगिता–२०७६ समापन भएको छ । दमक ६ स्थित सुर्योदय अंग्रेजी पाठशाला परिसरमा मंगलबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियोगिताको समापन गर्नु भएको थियो । दमक खेलकुद विकास समितिको आयोजनामा यहि जेष्ठ ४ गते देखि दमक नगरमा Read More…

खेलकुद

टुचेलले रोक्लान त नेयमार र एम्बाप्पेलाई ?

एजेन्सी, जेष्ठ १४ । फ्रान्सेली क्लब पीएसजीमा अर्को सिजन क्लबका स्टार खेलाडी नेयमार र एम्बाप्पे रहनेकी नरहने ढुङ्गो नरहेको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । टुचेलले भर्खरै मात्र पीएसजीसंगको सम्झौता सन् २०२१ सम्म पुर्याएका छन् । पछिल्लो समय दुवै खेलाडी पीएसजी भन्दा बाहिर निस्कन खोजिरहेका टुचेलको बुझाई छ । तर उनले दुवै खेलाडीलाई क्लबमा राख्न Read More…

समाचार

आज शोक बिदा दिने सरकारको निर्णय, सबै शैक्षिक संस्था बन्द

काठमाण्डौं, जेष्ठ १४ । देशभरको ध्यान तान्ने गरी भएको पाँचथर हत्याकाण्डको शोकमा स्थानीय सरकार मिक्लाजुङ गाउँपालिकाले आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले जेठ ६ गते मिक्लाजुङ–३ आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका सबै शैक्षिक संस्थामा Read More…