खेलकुद

मेयरकपको उपाधि मेचीनगरको कब्जामा

ईलाम, जेष्ठ १८ । इलामको सुर्योदय नगरपालिकामा जारी दोश्रो सुर्योदय आमन्त्रण मेयरकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिले उपाधि कब्जा पार्न सफल भएको छ । करफोक माविको खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिका लाई ३–२ को गोल अन्तरले पराजित गर्दै मेचीनगरले आफ्नो दवदवा कायम राख्न सफल भएको छ । मेचीनगरले यस अघि पहिलो संस्करणको Read More…