झापा, जेष्ठ २१ । मेचीनगर ८ निवासी साझा मनोरञ्जन संस्था मेचीनगरको अध्यक्ष तथा युवा समाजसेवी बिष्णु भट्टराईले थामी समुदायको भुमेथानलाई सोलार सेट सौजन्य गर्नु भएको छ । मेचीनगर ८ स्थित प्रतिभा टोलमा रहेको थामी जातिको भुमेथानमा मंगलबार भट्टराईले आफ्नो स्वर्गिय बुबा आमालगायत पितृहरुको सम्झनामा एक सेट सोलार सौजन्य गर्नु भएको हो । सामाजीक क्षेत्रमा सक्रिय Read More…
Day: June 4, 2019
दुई खेलको प्रदेशस्तरीय प्रतियोगिता झापामा सुरु
झापा, जेष्ठ २१ । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन प्रदेश साँसद् श्रीप्रसाद मैनालीले गर्नुभएको थियो । काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँसद् मैनालीले खेल क्षेत्रको विकास र उन्नयनका Read More…


