खेलकुद

पूर्वेली युथ क्लब सेमिफाइनलमा प्रवेश

झापा, जेष्ठ २३ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको क्वाटरफाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले मुनाल क्लब चन्द्रगढीलाई ५–२ ले गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७औँ मिनेटमा गोल गरेर Read More…

खेलकुद

प्रदेश तेक्वान्दोमा सुनसरी उत्कृष्ट

झापा, जेष्ठ २३ । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि झापाको काँकरभिट्टामा सुरु गरेको सो प्रतियोगितामा सुनसरी च्याम्पियन भएको हो । तीन दिवशीय प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका हुन् । १३ जिल्लालाई उछिनेर Read More…