युवराज आचार्य झापा, अषाढ २ । नेपालमा पनि पश्चिमा मुलुकमा झै हिप हफ (र्याप) गीतको पारखीहरु बढ्दै गएका छन् । विश्व व्यापीकरणको प्रभावले सङ्गीततको क्षेत्रमा थुप्रै ‘जनरा’ हरु भित्रिरहेको छ । हिप हफ त्यही जनरा मध्येको एक हो । त्यही पक्तिमा उभिएका छन् मेचीनगर–७ जोर्सिमलका वाईजिएम रोशन मेचे । आर्थिक अवस्था कमजोर भएको कारण कक्षा Read More…
Day: June 17, 2019
मेचीनगरमा २ सय ५२ जनाले पाए रोजगार
झापा, अषाढ २ । मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ सय ५२ जनाले रोजगारी पाएका छन् ।नगरभित्रबाट ४ हजार १ सय ६७ वटा रोजगारीका लागि आवेदन दिएका थिए । तर रोजगार कार्यक्रमको मापदण्ड पुरा गर्ने २ सय ५२ जनाले मात्र रोजगार पाएका हुन । उनीहरुले नगरपालिकाको तर्फबाट दैनिक ५ सय १७ रुपैयाँका दरले ३० दिनका Read More…
प्रदेश नम्बर एकको बजेट सार्वजनिक; खेलकुदमा ४७ करोड ५५ लाख
मोरङ, अषाढ ३ । एक नम्बर प्रदेश सरकारले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक वर्ष २०७६-७७ का लागि बजेट सार्वजनिक गरेका हुन् ।प्रदेश सरकारले प्राथमिकतामा राखी कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार संगै खेलकुद क्षेत्रलाई पनि राम्रो Read More…



