खेलकुद

झापामा तीन दिवशीय कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु

झापा, श्रावण ३ । झापा जिल्ला खेलकुद विकास समितिले आजदेखि बिर्तामोडमा कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु गरेको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले सोको जानकारी गराउन तथा काता र कुमुतेजस्ता प्राविधिक प्रदर्शनीहरुलाई समयानुकूल बनाउन टेक्निकल सेमिनार गरिएको उपाध्यक्ष प्रशान्त भण्डारीले बताएका छन् । आज साउन ३ गतेदेखि ५ गतेसम्म सञ्चालित समर क्याम्पमा Read More…

अर्थ

मेची भन्सारको राजश्व अघिल्लो वर्षको तुलनामा बृद्धि

झापा, श्रावण ३ । मेची भन्सार कार्यालयले गत अघिल्लो वर्ष २०७४–७५ को तुलनामा राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । अघिल्लो आव २०७४–७५ मा नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो । गत आव २०७५–७६ मा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार राजश्व असुली Read More…

विविध

आजको राशिफल २०७६ श्रावण ३ गते शुक्रबार तपाईको कस्तो छ हेर्नुहोस् ।

काठमाण्डौं, श्रावण ३ । आजको पञ्चाङ्ग वि.सं. २०७६ श्रावण ३ गते शुक्रबार इ.स. २०१९ जुलाई १९ तारिख। तपाईको आजको दिन कस्तो रहनेछ । हेर्नुहोस् आजको बाह्र राशिको फलादेश यस्तो छ । मेष शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला Read More…