काठमाण्डौं, श्रावण ९ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरबाट आउने फोन नउठाउन तथा कलब्याक नगर्न आग्रह गरेको छ।केही दिनयता मोबाइलमा विदेशबाट अपरिचित नम्बरबाट मिस कल आउने क्रम बढेपछि प्राधिकरणले सर्वसाधारणलाई सचेत गराउँदै सूचना जारी गरेको हो।
Month: July 2019
छुरा प्रहारगरी हत्या गरेको आरोपमा नौ जना पक्राउ
झापा, श्रावण ९ । झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५÷३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो ।छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन Read More…
युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकमा फहराइन श्रृंखलाले नेपालको झण्डा
काठमाण्डौं श्रावण ९ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण गरेकी छिन । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक चुचुरोमा फहराईन । फ्रान्स र नेपालको मैत्री सम्बन्धको अवसरमा जुलाई १५ देखि फ्रान्स भ्रमणमा गएकी उनले हिमाल चढेकी हुन् । नेपाल र फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष Read More…
वर्षाले फेरी उग्र रुप लिन थाल्यो, मकवानपुरमा बाढीले बगायो ट्रक
हेटौडा, श्रावण ८ । केही दिन रोकिएर फेरि शुरु भएको बर्षाले उग्र रुप लिन थालेको छ । मंगलबार बेलुकादेखिको फेरी भारी बर्षा शुरु भएको छ । वर्षाका कारण मकवानपुरमा क्षतिको क्रम शुरु भएको छ । अविरल वर्षाका कारण कर्रा खोलामा आएको बाढीले भारतीय ट्रक बगाएको छ । हेटौंडा–१७ स्थित कर्रा खोलामा आएको बाढीले हटियामा रहेको Read More…
आज र भोलि देशभर भारी वर्षाको सम्भावना
काठमाण्डौं, श्रावण्न ८ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो Read More…
एनएसजेएफ झापाको निःशुल्क फोटो पत्रकारिता तालिम
झापा, श्रावण ७ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले दुई दिने फोटो पत्रकारिता तालिम आयोजनामा गर्ने भएको छ । श्रावण २५ र २६ गते बिर्तामोडमा आयोजना हुने सो तालिममा अग्रज फोटो पत्रकार तथा पिजे क्लबका अध्यक्ष विकास कार्की र अर्का अग्रज फोटो पत्रकार विजय गजमेरले प्रशिक्षकको रुपमा सहजीकरण गर्ने छन् । तालिममा सहभागी हुन Read More…
‘प्रेम गर्ने बहानामा व्यापारीलाई ४० लाख फिरौती माग्ने युवतीसहित चार पक्राउ
झापा, श्रावण ७ । सामाजिक संजालमार्फत् जोडिदै प्रेम गर्ने बहानामा व्यापारीलाई ४० लाख फिरौती माग्ने युवतीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज खान, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दाजिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले Read More…
मेची भन्सारको मुद्दा फछ्र्योटबाट तीन करोड बढी राजश्व
झापा, श्रावण ७ । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५–७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए । अधिकृत अर्यालका अनुसार अघिल्लो आर्थिक Read More…
भारतीय किशोरीलाई बलात्कार गरेको अभियोगमा नेपाली युवक पक्राउ
झापा, श्रावण ७ । भारतीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एक नेपाली युवक पक्राउ परेका छन् । नेपाली युवकलाई भारत घर भएकी १९ वर्षीया किशोरी जंगलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाको कन्काइ नगरपालिका–४ त्रिवेणी टोलीका २२ वर्षीय सुदिप राई रहेका छन् । प्रहरीका अनुसार सुदिपसहित अर्का १ जना पनि रहेको Read More…
टी २० विश्वकप छनौट क्रिकेट पहिलो खेलमै नेपाल कतारसँग पराजित
काठमाण्डौं, श्रावण ७ । सिंगापुरमा जारी आईसीसी टीट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । सिङ्गापुरमा जारी टी–२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा नेपाललाई पराजित गरे संगै कतारले सुखत सुरुवात गरेको छ। नेपालले पहिले Read More…










