समाचार

पूर्वपश्चिम राजमार्गका अधिकांश होटलमा यौनधन्दा, १० पक्राउ

परासी, श्रावण ७ । पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ। अवैधानिक रूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ। सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ। बर्दघाट Read More…

खेलकुद संघ \संस्था

मदन भण्डारी स्पोट्र्स एकाडेमीमा चन्द्र प्रसाई

झापा, श्रावण ६ । मदन भण्डारी स्पोट्र्स एकाडेमी झापाको अध्यक्षमा चन्द्र प्रसाई चयन भएका छन् । बिर्तामोडको आदर्श ब्याङ्कवेट मा सम्पन्न एकाडेमीको बिस्तारित भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यमा ज्ञानेन्द्र राई, सचिब दिपक बराल, सहसचिब डिगेन रिजाल, कोषाध्यक्षमा रोजिना पाण्डे रहेका छन् । त्यसै गरी सदस्यमा गंगाबहादुर खड्का, रोशन लामा, सन्तोष भुजेललगायत Read More…

खेलकुद

निर्माण कार्य रोकिएको रङ्गशालाको काम पुनः शुरु हुने

चितवन, श्रावण ६ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माण कार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल ९ध्रुर्मुश० ९कुञ्जना घिमिरे० सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको Read More…

राजनीति

उत्तर कोरियाको आमनिर्वाचनमा किमले पाए ९९.९८ प्रतिशत

काठमाण्डौं, श्रावण ६ । उत्तर कोरियामा आइतवार भएको आमनिर्वाचनमा देशका नेता किम जोङ–उनले लगभग शतप्रतिशत मत पाएका छन् । तर पर्यवेक्षकहरूका अनुसार, चुनावमा अर्को कुनै पनि उम्मेदवार र प्रतिद्वन्द्वी नभएकाले उत्तर कोरियाको चुनाव देखावटी मात्र भएको बताएका छन् । आइतवार भएको चुनावमा ९९।९८ प्रतिशत मतदान भएको छ र यो सन् २०१५ को तुलनामा ०।०१ प्रतिशत Read More…

राजनीति स्वास्थ्य

विपि स्मृतिमा रक्तदान कार्यक्रम

झापा, श्रावण ६ । ३७ औं बिपि स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस मेचीनगर वडा नं. ७ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।संविधान सभा सदस्य तथा नेपाली काँग्रेस महासमिति सदस्य उषा गुरुङको प्रमुख अतिथ्यता रहेको कार्यक्रमको उद्घाटन रक्तदान गर्दै नेपाली काँग्रेस मेचीनगर ७ का सभापति कञ्चन बरालले गरेका थिए । इटाभट्टा चोकमा सम्पन्न रक्तदान Read More…

विविध

बोलबम सुरु, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाण्डौँ, श्रावण ६ । श्रावण महिना बोलबमको महिना । आजा श्रावण महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । श्रावणे सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । भक्तजन भने बिहान Read More…

स्वास्थ्य

बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलमा प्राध्यापक डाक्टर उप्रेती

झापा, श्रावण ५ । झापाको बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । उनले आइतबारदेखि नै प्रिन्सिपलको जिम्मेवारी पनि सम्हाले । यसै शैक्षिक सत्रबाट पहिलो पटक बिएण्डसी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डाक्टर उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियक्तिपत्र हस्तान्तरण गरेका थिए Read More…

कला

वकिल भन्छन्, छवि र सिल्पालाई ५ बर्ष जेल सजाय हुनसक्छ !

काठमाण्डौं, श्रावण ५ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । Read More…

राजनीति

नेकपाका सबै जिल्ला इन्चार्ज र सह-इन्चार्ज छानिए

काठमाण्डौं, श्रावण ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी Read More…

समाचार

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र

काठमाण्डौं, श्रावण ५ । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई Read More…