समाचार

चार्जमा हालेको मोबाइल चलाउदा करेन्ट लागेर मोरङमा बालकको मृत्यु

काठमाण्डौं, श्रावण १६ । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान लेटाङ–३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुवैजना एउटै खाटमा सुतेका Read More…

समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल; मन्त्री गोकर्ण विष्ट

काठमाण्डौं, श्रावण १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमा गर्दै मन्त्री विष्टले आर्थिक वर्ष २०७५-७६ बाट सुरु भएको यो कार्यक्रम पहिलो वर्ष नै एक लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६९ हजार २६९ दिन रोजगारी दिन सफल भएको जनाएका हुन् Read More…