झापा, श्रावण १७ । बनम्यारो रोगबाट पीडित मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय देउकुमारी धिमाललाई सहयोग जुट्न थालेको छ । दुधे निवासी लक्ष्मी खतिवडा दाहालकी ४ वर्षीय छोरी लोटस प्रि–स्कुल एण्ड चायल्स केयर सेन्टरमा कक्षा नर्सरीमा अध्ययनरत सानी नानी आशिका दाहालले आफ्नो चौथो जन्मदिनको अवसर पारेर सहयोग गरेकी छिन् । उनले आफु अध्ययनरत स्कुलमा एक Read More…
Day: August 2, 2019
नेइमार बार्सिलोना जाने
काठमाण्डौ, श्रावण १७ । पिएसजीका ब्राजिलियन स्टार नेइमारको बार्सिलोना जाने सम्भावना बढेर गएको छ । पिएसजीले नेइमारको विषय सिजन सुरुहुनु भन्दा अघि नै टुंगाउन फल गरेपछि नेइमार बार्सिलोना फर्किने सम्भावना बढेको हो । पिएसजीले शुरुमा कडा शर्त राखे पनि नेइमारले प्रि–सिजनका खेल खेल्न अस्विकार गरेपछि पिएसजी नरम बनेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । पिएसजीले Read More…
सैनिक पोसाक लगाउन आम नागरिकलाई निषेध
काठमाण्डौं, श्रावण १७ । नेपाली सेनाले प्रयोग गर्ने पोसाकको जथाभावीरुपमा प्रयोग हुन थालेपछि सरकारले आम नागरिकलाई निषेध गर्ने भएको छ । गृह मन्त्रालयले नेपाली सेनासँग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । पछिल्लो समय नेकपा विप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर विस्फोट गराउने, प्रहरीमाथि आक्रमण गर्नेजस्ता गतिविधि गरेपछि Read More…



