अर्थ स्वास्थ्य

देउकुमारीलाई जुट्न थाल्यो उपचार खर्च; क-कसले गरे सहयोग ?

झापा, श्रावण २१ । बोनम्यारो रोगबाट पीडित मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय देउकुमारी धिमाललाई सहयोग जुट्न थालेको छ । बिर्तामोडमा रहेको झरना सर्जिकलका संचालक ओम खड्का तथा श्रीमती अप्सरा बुढाथोकी खड्काले आफ्नो बुबा दलवहादुर खड्का र आमा टंकमाया खड्काको हातबाट नगद १० हजार देउकुमारी धिमालकी श्रीमान् पूर्ण धिमाललाई प्रदान गरेका छन् ।मेचीनगर ६, काँकडभिट्टा Read More…

राजनीति शिक्षा

कचनकवलमा विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

झापा, श्रावण २१ । कचनकवल गाँउपालिकाले आफ्नो निति तथा कार्यक्रम २०७६-७७ अन्तर्गत जारी गरेको शिक्षा सम्बन्धी कार्यक्रमलाई कार्यन्वयनमा आलटाल गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले संयूक्त रुपमा गाँउपालिकाको कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएका छन् । गाँउपालिकाले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्ने तथा छात्रालाई क्याम्पससम्म नै निशुल्क अध्ययान गराउने निति तथा कार्यक्रम पारित Read More…