झापा, भाद्र ५ । बुद्धशान्ति गाँउपालिका –२ जयपुरमा रहेको बुद्धशान्ति तेक्वान्दो डोजाङले विहिबार खेलाडीहरुको ग्रेडीङ सम्पन्न गरेको छ । स्थानीय जयपुर अङग्रेजी आवासिय विद्यालयमा डोजाङ प्रमुख पर्शुराम भण्डारीको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक सन्तोष भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त ग्रेडीङ सम्पन्न भएको हो । ग्रेडीङमा डोजाङका जयपुर अङग्रेजी आवासिय विद्यालय, आदर्श माध्यमिक विद्यालय र एम्बीसन Read More…
Day: August 22, 2019
लामिछानेको निःशर्त रिहाईको माग गर्दै झापामा वृहत प्रदर्शन
झापा, भाद्र ५ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा आज पनि वृहत प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले र्याली निकालेका हुन् । झापाको बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त र्याली Read More…
पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ: वामदेव
काठमाण्डौँ, भाद्र ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमालेमा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए । Read More…
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जाँदै
काठमाण्डौं, भाद्र ५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाँदै छन् । दिउँसो साढे एक बजे उनी थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए । परीक्षणमा संग्लन Read More…




