काठमाण्डौं, भाद्र ९ । सरकार माथिको जनविश्वास घटिरहेको अवश्था सबैलाई थाहा भएको नै कुरा हो । त्यो हामी सडकबाट नै देख्न सकिन्छ । रबि लामिछाने सर्मथकहरुले सडक तताएको नै देखिन्छ । पत्रकार शालिकराम पुडासैनीको मृत्युको सवालमा हत्या हो कि दुरुत्साहन भन्ने विषय अनुसंधानकै विषय हो । यस विषयमा सरकार मौन नै बसेको राम्रो मेरो विचारमा Read More…
Day: August 26, 2019
साप्ताहिक पत्रिका सञ्जाल झापाको अध्यक्षमा सिग्देल
झापा, भाद्र ९ । झापाबाट प्रकाशित भइरहेका साप्ताहिक पत्रिकाका सम्पादकहरु संगठित भएका छन् । बिर्तामोडमा भेला भएका झापाका २१ बटा पत्रिकाका सम्पादकहरुको भेलाले साप्ताहिक पत्रिका सञ्जाल, झापा गठन गरेको हो । सो भेलाले बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विष्णु पौडेल, इन्दु पूर्वेली, सचिवमा राजु पाठक, Read More…
रवि लामिछाने पाँच लाख धरौटीमा रिहा
काठमाण्डौं, भाद्र ९ । रवि लामिछाने रिहा भएका छन्। जिल्ला अदालत चितवनले उनलाई रिहा गर्ने आदेश दिएको हो । जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए । उनि रिहा भए संगै देश बिदेशमा खुशीले उल्लास Read More…
मन्त्रिपरिषद बैठकमा पहिलोपटक भिडियो कन्फ्रेन्स, सिंगापुरबाट प्रधानमन्त्री ओलीको अध्यक्षता
काठमाण्डौं, भाद्र ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक संचलन गरेका छन् । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले बैठक संचालन गरेका हुन् । आजको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फ्रेन्स सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन् र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन Read More…
नेकपाको निर्णय; आफ्ना नेताविरुद्ध बोल्न कार्यकर्तामाथि प्रतिबन्ध
काठमाण्डौं, भाद्र ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले अव आफ्ना नेता तथा कार्यकर्ताका बारेमा टिप्पणी गर्न नपाउने भएका छन् । पार्टी एकता भएको १५ महिनामा पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही गर्ने निर्णय गरेको हो। बैठकका Read More…
छतवाट लडेर मजदुरको मृत्यु
काठमाण्डौं, भाद्र ९ । जनकपुरधाममा निर्माणाधीन अवस्थामा रहेको घरको छतबाट खसेर एक मजदुरको आज विहान मृत्यु हुनुका साथै एक मजदुर घाइते भएका छन् ।छतवाट लडेर मृत्यु हुनेमा सप्तरीको सम्भुनाथ नगरपालिका वडा नंं ६ वर्ष ४० नन्दु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक मण्डलको टाउको , छाती र खुट्टामा गम्भीर चोट लागेको Read More…
लामिछानेको वयान सकियो, थुनछेक बहस सुरु
काठमाण्डौं, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो Read More…
यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव
काठमाण्डौं, भाद्र ९ । सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् । निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटो निराश हुन्छन् । आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । सम्बन्धहरुले निकै महत्व राख्नेछ । पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् । सोमबार जन्मने महिलाहरु Read More…
प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक
काठमाण्डौं, भाद्र ९ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति विना बसेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने कार्यसूची रहेको जनाइएको छ । अध्यक्ष ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अध्यक्षता Read More…








