राजनीति

विप्लवको नाम लिँदै धम्की दिने ३ पत्रकार पक्राउ

काठमाण्डौं, भाद्र १५ । सरकारी कार्यालय प्रमुखहरुलाई धम्की दिएर रकम असुल्न खोजेको आरोपमा प्रहरीले ३ जना पत्रकारलाई पक्राउ गरेको छ । रकम असुली गरेको आरोपमा जनध्वनी साप्ताहिकका सम्पादक सुवास कोईरालासहित बिश्वराज शर्मा र शुभम घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । रकम असुली गर्न उनीहरुले विप्लव नेकपाको नाम लिएको प्रहरीले जनाएको छ । विप्लव निकट जनपत्रकार Read More…

समाचार

हात्तीको आक्रमणबाट एकको मृत्यु

विराटनगर, भाद्र १५ । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । तीन Read More…

विविध

आज दर खाने दिन

काठमाण्डौं भाद्र १५ । महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खान्छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिकाको अघिल्लो दिन अर्थात् दर खाने प्रचलन छ । दर खाने चलन हरितालिका मनाउने बेलादेखि नै भएको हो । Read More…

खेलकुद

नेपाली टोली कुवेत प्रस्थान

काठमाण्डौँ, भाद्र १५ । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल्न नेपाली राष्टिको दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । भदौ १९ गते कुवेतविरुद्ध खेल्ने नेपाली टोली आइतबार विहानै कुवेत प्रस्थान गरेको हो । नेपालभन्दा तुलनात्मक रुपमा बलियो रहेको कुवेतसँगको खेलमा नेपालले कम्तिमा पनि अंक Read More…

समाचार स्वास्थ्य

प्रधानमन्त्री ओलीको उपचार बुधबार पूरा हुने

काठमाण्डौं, भाद्र १५ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओलीको उपचार बुधबार पूरा हुने भएको छ। सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको उपचारबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यस्तो जानकारी दिएका छन् । प्रधानमन्त्री ओली भाद्र ५ गते उपचारको लागि सिंगापुर प्रस्थान गरेका थिए। ६ गतेदेखि नै Read More…

स्वास्थ्य

आज दर खाने दिन, दर खाँदा ध्यान दिनुस् यी कुरा

काठमाण्डौ, भाद्र १५ । आज नेपाली हिन्दू नारीहरुको चाँड तीज अन्तगरगतको दर खाने दिन हो । आज राति हिन्दू नारीहरुको घर–घरमा दर पाक्छ । आजकै दिन विवाह गरेर पतिको घरमा रहेका नारीहरु माइत पुगेर दर खाने चलन रहेको छ । तीजको दिन व्रत बस्ने महिलाहरुले आजा राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको Read More…

विविध

तीजको अवसरमा पशुपतिनाथको पूर्वी ढोका खुल्ने

काठमाण्डौ, भाद्र १५ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो। तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव Read More…

अर्थ विश्व

एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाण्डौँ, भाद्र १५ । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए। “शुरुमा Read More…

समाचार

पहिरोमा तीन जनाको मृत्यु

जाजरकोट, भाद्र १५ । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार Read More…