विविध

धारीलो हतियार प्रयोग गरी आफैले घाँटी रेटी आत्महत्या

पाँचथर, भाद्र २५ । पाँचथरमा एक ब्यक्तिले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । बुधबार बिहान आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या के कारणले गरेको भन्ने कारण खुलिसकेको Read More…

विविध

भतिजीको बलात्कार गरी काका फरार

गलकोट, भाद्र २५ । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य Read More…

राजनीति

विप्लवका छोरा प्रकाश चन्द प्रक्राउ

चितवन, भाद्र २५ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनमा प्रकाश चन्दले नेतृत्व गर्दै आएका थिए । सोही क्रममा उनी Read More…

खेलकुद

रोनाल्डोको चार गोल, पोर्चुगलको शानदार जित

काठमाण्डौं, भाद्र २५ । पोर्चुगलले युरो कप छनोट फुटबलमा लिथुनियालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । लिथुनियालाई पराजित गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे । त्यस्तै, विलियन कार्भाल्होले एक गोल गरे । यता, लिथुनियाका लागि भने आन्द्रेयुस केविसियसले गोल फर्काएका थिए । Read More…

अर्थ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाण्डौं, भाद्र २५ ।पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ ।  भारतको Read More…

समाचार स्वास्थ्य

स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाण्डौं, भाद्र २५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनी आज (बुधबार) बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्रीको मुटुको परीक्षण गराइएको छ । उनले यसअघि पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै मुटुको परीक्षण Read More…

राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाण्डौं, भाद्र २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ। नेकपा कार्यालय सचिव ईश्वरी रिजालका अनुसार पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल Read More…