झापा, असोज १ । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गर्ने भएको छ । असोज २ गते बिहीबार (भोली) बिहान ७ बजे भद्रपुर ५ स्थित मेची पुलबाट चन्द्रगढी ट्रेड युनियन चौकसम्म मिनी म्याराथन हुने संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष Read More…
Day: September 18, 2019
नेकपा झापाको संविधान दिवसमा बृह्त जनसभा , सभालाई उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सम्बोधन गर्ने
झापा, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसर पारेर असोज ३ गते बिर्तामोडमा बृह्त जनसभा गर्ने भएको छ । जनसभालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्य तालिका रहेको नेकपा जिल्ला कमिटीले जनाएको छ । जनसभा कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का Read More…
विरामी बोकेको जीप अरुण नदीमा खस्यो, ७ जना बेपत्ता
काठमाण्डौँ, असोज १ । संखुवावासभाको खाँदबारीबाट बिरामी लिएर गएको बोलेरो जीप अरुण नदीमा खस्दा ७ जना बेपत्ता भएका छन्। मंगलबार राति धर्मदेवी नगरपालिकास्थित अक्करको भीरमा विरामी बोकेको को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो। गाडिमा चालकसहित करिब ७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। उक्त गाडी खसेको हो वा होइन भन्ने Read More…
आज विश्वकर्मा पुजा
झापा, असोज १ । आज असोज १ अर्थात यन्त्रका देवता विश्वकर्मा पुजा । तिथिमा नमनाइने एकमात्र विश्वकर्मा पुजा यन्त्र, सवारी साधनहरु, कलकारखानाका उपकरण आदिमा पुजा गरेर धुमधामसँग मनाइँदैछ । विश्वकर्मा पुजा विशेषगरी औद्योगिक क्षेत्रहरुमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बिहानैदेखि कार्यकक्षको सरसफाई गर्ने, सवारी साधनहरु धुने, मेसिन औजारहरुको सफाइ गर्ने, विश्वकर्माका प्रतिमा स्थापना गर्ने र पूजाआजा Read More…




