काठमाण्डौँ, असोज २ । काठमाण्डौँको बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास बन्ने भएको छ । उक्त भवनको बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । हाल प्रधानमन्त्री निवास रहेकै परिसरमा नयाँ भवन बन्न लागेको हो । आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक, प्रविधिसम्पन्न भवन निर्माण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई Read More…
Day: September 19, 2019
फिफा वरियतामा नेपालको पाँच स्थान सुधार, दक्षिण एशियामा तेस्रो
काठमाण्डौँ, असोज २ । फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा थियो । विश्व वरियताको शीर्ष Read More…
संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाको मिनी म्याराथन सम्पन्न (फोटो फिचर)
झापा, असोज २ । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गरेको छ । संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाले मेची पुलमा राष्ट्रिय झण्डोतलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए Read More…
अब एक हजारको नोटमा नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको तस्वीर छापिने
काठमाण्डौं, असोज २ । नेपाली एक हजारको नोटमा हात्तीको चित्र परिवर्तन गरिने भएको छ । अहिले रहेको एक हजारको नोटको हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको Read More…
मुख्य खेलाडी विना नै पीएसजीसँग रियल मड्रिड पराजित
काठमाण्डौं, असोज २ । एन्जल डी मारियाको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा मुख्य खेलाडी विना नै मैदानमा उत्रिएका पीएसजीले १४ औं Read More…





