काठमाण्डौं, असोज ३ । संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको हो । समायोजन भएको मूख्य अनुसार अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० Read More…
Day: September 20, 2019
हाजिरीजवाफ प्रतियोगितामा आदर्श मावि ईटाभट्टा प्रथम
झापा, असोज ३ । मेचीनगर अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श मावि ईटाभट्टाले जितेको छ । धुलावारी युथ नेटवर्कले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजना गरेको प्रतियोगितामा आदर्शले जीत हात पार्दै नगद ८ हजार रुपैयाँसहित प्रमाण पत्र चुम्यो । यसैगरी काँकरभिट्टा मावि दोस्रो तथा शहीद दशरथ चन्द मावि दुहागढी तेस्रो भए । उनिहरुले क्रमस Read More…
असोज १३ गते झापा स्पोर्टस् अवार्ड, को को परे मनोनयनमा ?
झापा, असोज ३ । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले तेस्रो झापा स्पोर्टस् अवार्डका लागि मनोनयनमा परेका १२ जना खेलाडी तथा प्रतिभाको नाम सार्वजनिक गरेको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३ जना खेलाडी तथा प्रतिभा मनोनयन गरेको हो । अन्य दुई विधामा भने छनौट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक–एक Read More…
राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना
काठमाण्डौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएकी छिन् । संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना Read More…
आज संविधान तथा राष्ट्रिय दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइदैं
काठमाण्डौं, असोज ३ । ‘आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस देशै भरि धुमधामका साथ मनाईदै छ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने नाराका साथ आज संविधान दिवस मनाइदैछ । बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम देशभरि सुरु भएको हो Read More…





