समाचार

आरोप लागेपछि सभामुख महराद्वारा राजीनामा

काठमाण्डौं, असोज १४ । आरोप लागेको भोलिपल्ट कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्। महराले उपसभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। तर उनले “छानबिन प्रकिया नसकिँदासम्मका लागि” भनेका छन्। “हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा ग म्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान सहज Read More…

साहित्य

कविता: मेरी आमा

नौं नौं महिना कोखमा राखि जन्म दियौ आमातिम्रो जति लाग्दैन है कसैको नि माया । कति दुःख कष्ट सह्यौ मेरा लागि तिमिले आमा जस्तो प्यारो शब्द भुल्नु हुन्न हामीले ।। जतिबेला जे मागेन नि तिमीले पुरा गर्छौ आफु नखाई नखाई मेरो लागि राख्छौं आफु नखाई नखाई मेरो लागि राख्छौं ।।। (जेनिस भट्टराई कक्षा ५ एमिटी Read More…

अर्थ संघ \संस्था

एनएमसीले गर्‍यो ज्येष्ठ नागरिक सम्मान

झापा, असोज १४ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमस) ले आफ्नो संस्थाका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ । एनएमसी जेष्ठ नागरिक सरोकार समितिको आयोजनामा भएको कार्यक्रममा संस्थाले आफ्ना ३८ वटा कार्यालय अन्तर्गतका ८४१ जना जेष्ठ सदस्यहरुलाई जनही २ हजार नगदसहित फलफूल र अविर लगाएर सम्मान गरेको हो । Read More…

खेलकुद

युनाईटेडसंग आर्सनलको बराबरी

काठमाण्डौं, असोज १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली म्यानचेस्टरले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे । आर्सनलका पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काए । निकै नै Read More…