कला राजनीति

नेपाली काँग्रेस चुलाचुलीको दशै विशेष शुभकामना आदान–प्रदान

इलाम, असोज १६ । नेपाली काँग्रेस चुलाचुली गाँउ कार्यसमिति इलामले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । चुलाचुली गाँउ कार्यापालिकाको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा चुलाचुली गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ्ग, नेपाली काँग्रेस इलाम जिल्ला कार्य समिति सदस्य तथा चुलाचुली गाँउपालिका Read More…

खेलकुद

उपाधिका लागि आयोजक र आदर्श धिमाल भिड्ने

झापा, असोज १६ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको सेमीफाइनल खेलबाट आयोजक सुन्दर युवा क्लब र आदर्श धिमाल समाज अन्तिम दुईमा प्रवेश गरेका छन् । मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिता अन्र्तगत बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा बाहुनडाँगी युवा क्लबलाई १–० ले पराजित गर्दै आयोजक सुन्दर Read More…

कला राजनीति

नेपाली काँग्रेस मेचिनगर–८ ले गर्‍यो दशैंको शुभकामना आदान–प्रदान

झापा, असोज १६ । नेपाली काँग्रेस मेचिनगर–८ वडा समितिले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–८ प्रतिभा चोक स्थित नेपाली काँग्रेसको वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको प्रमुख आतिथ्यता थियो । महासमिति सदस्य केशवराज पाण्डेको विशिष्ट आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिशिष्ट अतिथि Read More…

विविध

रोशनी शाहीलाई दिए पतिले डिभोर्स, २८ बर्षे सहयात्रामा पूर्णबिराम

काठमाण्डौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको र त्यसपछिको फेरिएको बयान दिएका कारण चर्चामा रहेकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई अन्तत उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन। २८ बर्षे सहयात्रालाई टुंग्याउदै शाहीले रोशनीलाई डिभोर्स दिएका हुन् । आफुले रोशनीलाई डिभोर्स दिएको जानकरी शाहीले फेसबुक मार्फत गराएका छन। जहाँ रोशनी र Read More…