कला

दुर्गा पुजा आयोजक समितिले गर्‍यो जेष्ठ नागरिक सम्मान

झापा, असोज १९ । बडादशैंको अवसरमा नवरात्री भर घटस्थापना देखि मेचीनगर–८ स्थित मेची विद्योदय प्राथामीक विद्यालय (सेन्ट्री स्कुल) परिसरमा आयोजना भएको दुर्गा पूजा आयोजक समितिले महाअष्टमी पर्वको अवसरमा लक्षवती दिप प्रज्वलन संगै संस्थाका जेष्ठ नागरिक बुबा आमालाइ सम्मान गरेको छ । सेन्टरी टोल, सरस्वती टोल, प्रगतिशिल टोल, ॐ श्री हरि ,राधाकृष्ण र पातालगंगा किर्तन मण्डलीको Read More…

कला

प्रितमसंगै झुम्यो ईटाभट्टा

झापा, असोज १९ । झापाको मेचीनगर–७ स्थित ईट्टाभट्टा बजार परिसरमा आयोजना भएको कन्सर्टमा सारेगमप लिटिल च्याम्पका सेकेण्ड रनर अप प्रितम आचार्यले मेचीनगरवासीलाई संगीतमा झुमाएका हुन । आचार्यले जहा छन् बुद्धका आखा, सन्देशी आते हे, हजार आँखा मेरोलगायतका गीतहरु प्रस्तुत गरेका थिए । स्टुडेन्ड राईजिङ्ग टिम मेचीनगरले बडादशैंको अवसरमा आयोजना गरेको लाइभ कन्र्सटमा आचार्य सहित चर्चित Read More…

कला

आज बडादशैको मुख्य दिन महाअष्टमी भब्य रुपमा मनाईदै

काठमाण्डौं, असोज १९ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु Read More…

स्वास्थ्य

तपाई वा तपाईको परिवारको शरीरमा रगतको अभाव छ ? यस्ता खानेकुरा खानुहोस्

काठमाण्डौं, असोज १९ । शरीर स्वस्थ र निरोगी रहनका लागि हामीले आहारबिहारमा बिशेष ध्यान पुर्‍याउनु र्पछ । तर पछिल्लो समय गलत खानपान र विलासी तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुदै गैरहेका छन्। जस्तै मुटु रोग , रक्तचाप आदि इत्यादी । स्याउ अनेमियाको समस्या भएकाहरुका लागि स्याउको सेवन गर्ने सल्लाह दिइने गरिन्छ। Read More…