कला

एकताको दिपावली सांस्कृतिक साझमा प्रताप दाश आउने

झापा, कात्तिक ७ । एकता युवा क्लब मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर धुलाबारीमा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । यही कात्तिक ९ गते शनिबार मेचीनगर–१० स्थित धुलाबारीको कोलेनीमा बुह्त दिपावली सांस्कृतिक साझ आयोजना र्गो भएको हो । कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आयोजक लागि परेको क्लबका अध्यक्ष अर्जुन राजवंशीले बताए Read More…

मनोरञ्जन

दिपावली सांस्कृतिक साँझ–२०७६ भोली

झापा, कात्तिक ७ । साझा मनोरञ्जन संस्था मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर शुक्रबार सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय प्राविको प्राङ्गगणमा हुने उक्त कार्यक्रमको मुख्य सह आयोजकमा दियालो युवा परिवार मेचीनगर र सह आयोजकमा मेचीनगर–८ सम्पूर्ण टोल विकास संस्था र संघसंस्था रहनेछन् । कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा Read More…

समाचार

जनकपुरमा गोली हानी एक जनाको हत्या

काठमाण्डौं, कात्तिक ६ । जनकपुरमा एकजनाको गोली हानी हत्या गरिएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको हो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । Read More…

समाचार

चिनियाँ अभिनेत्री सु चिङ बनिन् भ्रमण वर्षको सद्भावना दूत

काठमाण्डौं, कात्तिक २ । चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । सूले कार्यक्रम समारोहमा भनिन्– अब म नेपालको पर्यटन प्रवर्द्धनलाई सघाउँछु । पचास बर्षीय सू समारोहमा सामान्य पहिरनमा उपस्थित भएकी थिइन् तर देखिन्थिन् Read More…

शिक्षा

आफ्ना बच्चाहरुलाई कसरी पढाउदा सफल हुन्छन् ? जानीराखौं

काठमाण्डौँ, कात्तिक २ । बच्चाहरू र किशोर किशोरीहरूले अवलोकन, सुनेर, अन्वेषण गरेर, प्रयोग गरेर र प्रश्नहरू सोधेर सिक्छन्। बच्चाहरुले स्कूल सुरू गरे पछि रुचि, प्रेरणा र सिक्ने काममा संलग्न हुनु महत्त्वपूर्ण छ। जब तपाईंको बच्चाहरु ठूलो हुँदै जान्छन् उनीहरुले आफ्नो शिक्षाको लागि अधिक जिम्मेवारी लिन र र गतिविधिहरू संगठित गर्ने र संगठित गर्ने निर्णयमा बढी Read More…

अर्थ

जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

काठमाण्डौं, कात्तिक १ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद Read More…

विश्व

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

काठमाण्डौं, कात्तिक १ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकि छिन्। गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुग्नुभएकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन्। योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको Read More…

समाचार

युवकको बिभत्स हत्या

सिन्धुपाल्चोक, कात्तिक १ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराती एक युवकको विभत्स हत्या भएको छ। पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन। हत्या गरि सोहि गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र रुपमा भईरहेको Read More…

समाचार

१३ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार

काठमाण्डौं, कात्तिक १ । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र Read More…

अर्थ

घुस रकमसहित प्रहरी सहायक निरीक्षक चौधरी पक्राउ

महोत्तरी, असोज ३० । महोत्तरीमा घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । भारतबाट ल्याइने घरेलु मालसामान सीमा नाकाबाट नेपाल भित्र्याइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी पक्राउ परेका हुन् । चौधरीलाई बिहीबार दिउँसो दुई बजेतिर पक्राउ गरिएको हो । चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट Read More…