कला खेलकुद संघ \संस्था साहित्य

अर्जुनधारामा खेलकुद, युवा, सञ्चार र कला साहित्य समितिले पायो पूर्णता

झापा, असोज ३०। अर्जुनधारा नगरपालिकाले बिभिन्न समिति गठन गरी पद तथा गोपनियताको सपथग्रहण गराएको छ । बिहिबार नगरपालिकामा एक समारोहको आयोजना गरी बिभिन्न बिधामा मनोनयन भएका युवालाई पद तथा गोपनियताको सपथग्रहण गराएको हो । नगरपालिकाले खेलकुद, युवा, कला तथा साहित्य बिभाग गठन गर्दै सपथग्रहण गराएको हो । यसैगरी सुचना तथा सञ्चार बिभागमा मनोनयन हुने सदस्यहरुलाई Read More…

संघ \संस्था

अदालतले गर्‍यो लामिछानेको पक्षमा फैसला

हेटौंडा, असोज ३० । टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा आज बिहीबार सुनुवाइ भएको छ। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ गर्दै रबि लामिछानेको पक्षमा फैसला गरेको हो । उच्च अदालतले विहिबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाई गर्दै धरौटी माग गर्ने Read More…

समाचार

बञ्चरोले हानी एकको हत्या दुई गम्भीर घाइते

मकवानपुर, असोज ३० । आपसी झगडाका कारण मकवानपुर बकैया गाउँपालिका–३ मा एक व्यक्तीले बञ्चरोले अन्धाधुन्ध आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएका छन्। बुधबार राति भएको झगडामा ५० वर्षीय सुक बहादुर पाख्रिनले अन्धाधुन्ध बञ्जरोले आक्रमण गरी सन्तमाया लोकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आक्रमणबाट सन्तमायाका Read More…

राजनीति

विप्लवका २१ कार्यकर्ता पक्राउ

काठमाण्डौं, असोज ३० । प्रहरीले दाङबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल–भारत सीमाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा Read More…

अर्थ कला

भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै

काठमाण्डौं, असोज ३० । भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ Read More…

कला

मेचीनगर–८ मा शुभदिपावली सांस्कृतिक साँझ हुने

झापा, असोज २९ । साझा मनोरञ्जन संस्था मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय प्राविमा बुधबार आयोजित सर्वपक्षीय भेलाले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । यही कात्तिक ८ गते साँझ हुने उक्त कार्यक्रमको सह आयोजकमा मेचीनगर–८ सम्पूर्ण टोल विकास संस्था र संघसंस्था रहनेछन् । Read More…

खेलकुद

पारसले गरे राष्ट्रिय टिमको कप्तानी पद परित्याग

काठमाण्डौँ, असोज २८ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । उनले ट्विटरमा यसको जानकारी दिएका छन् । आइसिसीले नेपालको क्रिकेट एसोसियन (क्यान)माथि लगाएको प्रतिबन्ध सोमबारमात्र फुकुवा गरेको थियो । क्यानमाथिको निलम्बन फुकुवा भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै पारस खड्काले ट्विटरमा लेखेका छन् । उनले अब बन्ने नयाँ Read More…

संघ \संस्था

मिलनचोक टोल विकास संस्थाको अध्यक्षमा पुनः सिटौला

झापा, असोज २८ । मिलनचोक टोल विकास संस्थाको मंगलबार सम्पन्न १० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनरेन्द्रप्रकाश सिटौला सर्वसम्मत चयन भएका छन् । साधारण सभाको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गले गरेका थिए । काकँरभिट्टामा सम्पन्न साधारण सभाले सचिवमा विशाल तामाङ्ग र कोषाध्यक्षमा पुनः सावित्रा अधिकारीलाई सर्वसम्मत चयन Read More…

अर्थ संघ \संस्था

प्रवासी अर्जुनधारा सेवा समाज कतार मानव सेवामा समर्पित

झापा, असोज २७ । प्रवासी अर्जुनधारा सेवा समाज कतारले मानव सेवामा आफ्नो कार्य निरन्तर अगाडी बढाई रहेको छ । सेवा समाजले नेपालमा रहेका असाहय, गरीब तथा पिछडीएका वर्गलाई सहयोग गर्दै आएको छ । सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उक्त संस्थाले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । Read More…

समाचार

गोरुले हान्दा वृद्धाको मृत्यु

कञ्चनपुर, असोज २७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गोरुको सिंगले हान्दा बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरी रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हान्दा वृद्धा गम्भीर घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको Read More…