विराटनगर, असोज २७ । विराटनगर महानगरपालिका–११ कि २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतमा हत्या भएको छ । उनको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको हो । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारी अनुसार विराटनगर–११ माइती भएकी रन्जनाको शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित Read More…
Month: October 2019
एकता युवा क्लबको अध्यक्षमा अर्जुन
झापा, असोज २६ । एकता युवा क्लब मेचीनगरको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा युवा शिक्षासेवी अर्जुन राजवंशी सर्वसम्मत चयन भएका छन् । शनिबार मेचीनगर स्थित धुलाबारीमा सम्पन्न भेलाले अध्यक्षमा राजवंशी चयन भएका हुन् । क्लबको उपाध्यक्षमा दिपेश पाठक, सचिवमा मञ्जु चिमरीया, सह–सचिवमा उज्वल तामाङ, कोषाध्यक्षमा सन्तोष धमला, तथा सह–कोषाध्यक्षमा संस्कृति रिजाल चयन भएका छन् । Read More…
चिनियाँ राष्ट्रपति सीको सवार अघिदेखि नै सडक किनारमा उभिन नपाइने
काठमाण्डौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ। नेपाल सरकारले राष्ट्रपति जिनपिङको आगमन सगैं उनी सवार सडक छेउमा सर्वसाधारणलाई आवतजावत नगर्न सुजाएको छ । सी को यात्राका लागि उच्च तहको सुरक्षा प्रदान गरिएकाले उनको सवारी हुने बेला सडकलाई खाली गरीएको Read More…
चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै
काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ। हाल सी भारत भ्रमणमा छन्। शुक्रवार दिउँसो भारतको चेन्नई पुगेका सीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर वार्ता गर्दैछन्। दुई नेताबीच आज करिब ६ घण्टा विभिन्न विषयहरुमा छलफल हुनसक्ने बताइएको Read More…
राजाराजेन्द्र र कमलसंगै झुम्यो धिमाल गाँउ
झापा, असोज २५ । झापाको मेचीनगर–८ स्थित धिमाल गाँउमा शुक्रबार साझ आयोजना भएको विजय दशमी तथा शुभदिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्यातीप्राप्त हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेल र राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईलीले दर्शकलाई गीत संगीतमा झुमाएका हुन । पोख्रेलले समसामायीक बिषय बस्तुलाई हाँस्यब्यङ्ग रुपमा प्रस्तुत गर्दै दर्शकलाई पेट मिचि मिचि हसाएका थिए । रसाईलीले एनी Read More…
प्रहरी बनेर व्यापारीसँग रकम असुल्ने युवक पक्राउ
काठमाण्डौं, असोज २४ । नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्ने एक युवक प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका २८ वर्षीय जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीको अनुसार, युवक मण्डलले जिल्लाको पूर्वी Read More…
बस दुर्घटना, ५ जनाको मृत्यु, ३० भन्दा बढी घाइते
काठमाण्डौं, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार, भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस दुर्घटनामा परेको हो । ५० जनाभन्दा Read More…
दिलमायाको अनुरोध प्लिज भोट मी
झापा, असोज २४ । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ को फाइनल राउन्डमा पुगेकी बुद्धशान्तिकी दिलमाया लिम्बुले अब अन्तिम पटक भोट गरिदिनु हुन सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली माझ अनुरोध गरेकी छिन् । प्रदेश नं. १ को एक मात्र प्रतिनिधी उनी असोज १८ गते फाइनल राउन्डमा पुगेकी थिइन् । कात्तिक ९ गते हुने Read More…
कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने
काठमाण्डौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शिघ्र Read More…
दशैकै दिन एकै परिवाका तीन जनाको हत्या
इटहरी, असोज २२ । सुनसरीको इटहरी १७ मा एक परिवारको विभत्स घटना भएको छ । दसैंको टिकाको दिन त्यहाँ निक्कै दर्दनाक घटना घटेको हो । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् । श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको Read More…









