काठमाण्डौँ, असोज २२ । आज विजया दशमीको दोस्रो दिन । आज पनि टीका लगाउने क्रम जारी छ । कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन रहेकाले आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने Read More…
Month: October 2019
सेल्फीले लियो चार जनाको ज्यान
काठमाण्डौं, असोज २१ । दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र Read More…
अाज विजया दशमी, टीकाको साइत १०ः३५ बजे
काठमाण्डौं, असोज २१ । मान्यजनका हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर विश्वभरी छरिएर रहेको नेपाली समाजले विजयादशमी मनाउँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ भने टीकाको साइत १०ः३५ बजे छ । तथापि विजयादशमी आफैंमा शुभ दिन हो । जुनसुकै समयमा टीका Read More…
गरीब र असायले पनि चाडबाडमा मीठो मसिनो पकाएर खानसकुन भन्दै युवाहरुले गरे सहयोग
झापा, असोज २० । गरीब र असायहरुले पनि चाडबाड हर्षोउल्लासका साथ मनाउदै मीठो मसिनो पकाएर खानसकुन भन्दै युवाहरुले बडादशैंको अवसर पारेर सहयोग प्रदान गरेका छन् । मेचीनगर–८ स्थित प्रतिभा टोलका धनबहादुरलाई उक्त सहयोग गरेको हो । बिगत एक दशक देखि बस दुर्घटनामा परी असाहय (अपाङ्ग) भई थला परेका धनबहादुरलाई मेचीनगर–८ का सामाजिक अगुवा युवाहरुले करिब Read More…
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा
झापा, असोज २० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमवार (आज) गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् । सोमवार बिहान झापा आएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा सोमवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत Read More…
बडादशै अनि अहिलेको बदलिदो मौसम, यस्तो छ तीन दिनको मौसम
काठमाण्डौँ, असोज २० । भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ, यहि न्यून चापीय प्रणाली र स्थानीइय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु–भागमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदली भएको छ। हाल देशभर आंशिकदेखि सामान्य वदलीको Read More…
आज महानवमी सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै
काठमाण्डौँ, असोज २० । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । भगवान शिवले सिद्धिदात्री देवीकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण Read More…
दुर्गा पुजा आयोजक समितिले गर्यो जेष्ठ नागरिक सम्मान
झापा, असोज १९ । बडादशैंको अवसरमा नवरात्री भर घटस्थापना देखि मेचीनगर–८ स्थित मेची विद्योदय प्राथामीक विद्यालय (सेन्ट्री स्कुल) परिसरमा आयोजना भएको दुर्गा पूजा आयोजक समितिले महाअष्टमी पर्वको अवसरमा लक्षवती दिप प्रज्वलन संगै संस्थाका जेष्ठ नागरिक बुबा आमालाइ सम्मान गरेको छ । सेन्टरी टोल, सरस्वती टोल, प्रगतिशिल टोल, ॐ श्री हरि ,राधाकृष्ण र पातालगंगा किर्तन मण्डलीको Read More…
प्रितमसंगै झुम्यो ईटाभट्टा
झापा, असोज १९ । झापाको मेचीनगर–७ स्थित ईट्टाभट्टा बजार परिसरमा आयोजना भएको कन्सर्टमा सारेगमप लिटिल च्याम्पका सेकेण्ड रनर अप प्रितम आचार्यले मेचीनगरवासीलाई संगीतमा झुमाएका हुन । आचार्यले जहा छन् बुद्धका आखा, सन्देशी आते हे, हजार आँखा मेरोलगायतका गीतहरु प्रस्तुत गरेका थिए । स्टुडेन्ड राईजिङ्ग टिम मेचीनगरले बडादशैंको अवसरमा आयोजना गरेको लाइभ कन्र्सटमा आचार्य सहित चर्चित Read More…
आज बडादशैको मुख्य दिन महाअष्टमी भब्य रुपमा मनाईदै
काठमाण्डौं, असोज १९ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु Read More…








