स्वास्थ्य

तपाई वा तपाईको परिवारको शरीरमा रगतको अभाव छ ? यस्ता खानेकुरा खानुहोस्

काठमाण्डौं, असोज १९ । शरीर स्वस्थ र निरोगी रहनका लागि हामीले आहारबिहारमा बिशेष ध्यान पुर्‍याउनु र्पछ । तर पछिल्लो समय गलत खानपान र विलासी तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुदै गैरहेका छन्। जस्तै मुटु रोग , रक्तचाप आदि इत्यादी । स्याउ अनेमियाको समस्या भएकाहरुका लागि स्याउको सेवन गर्ने सल्लाह दिइने गरिन्छ। Read More…

कला

आ–आफ्नै थातथलो फर्कनको लर्को, काठमाण्डौं सुनसान

काठमाण्डौँ, असोज १८ । नेपालीहरुको महान् चाड बडादशैंले सुरु भएको छ । यो संगै राजधानीमा बसोबास गरिरहेका मानिसहरु आ–आफ्नै थातथलो फर्कन थालेका छन् । आज शनिबारदेखि सबै कार्यालय बन्द रहने तथा बडादशैँको फुलपाती सुरु भएसँगै अधिकांश व्यक्ति आ–आफ्नो थातथलोमा फर्कन थालेका हुन् । आज विहानैदेखि संघीय राजधानीका सबै नाका, चोकमा घर जाने यात्रुको लर्को लागेको Read More…

समाचार

बस दुर्घटना, ३ जनाको मृत्यु २५ घाइते

सिन्धुली, असोज १८ । विपी राजमार्गको मिनि बस दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा उक्त मिनि बस दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दशैका यात्रु लिएर काठमाण्डौबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको Read More…

कला

आज फुलपाती देशभरका शक्तिपीठमा पूजाआजा सहित फूलपाती भित्रयाइँदै

काठमाण्डौं, असोज १८ । आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । फूलपाती स्वरूप केरा, Read More…

खेलकुद

आदर्श धिमाललाई पराजित गर्दै आयोजकलाई उपाधि

झापा, असोज १७ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको उपाधि आयोजकले जितेको छ । मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा आदर्श धिमाल समाज मेचीनगर–८ लाई सडन डेथमा पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो । प्रतिस्र्पधात्मक भएको फाइनल खेलको निर्धारित समयमा दवै Read More…

समाचार

टयांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान घाईते

हेटौंडा, असोज १७ । हेटौंडामा शुक्रबार बिहानै दुर्घटना भएको छ । हेटौंडाको चाइना गेट नजिक आज बिहान टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ । मोटरसाइकल सवार हेटौंडा १ चाईनाक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक सिताका श्रीमान ४५ बर्षीय शसि न्यौपाने भने Read More…

कला

सामाजिक सञ्जालमा चर्चित हुनकै लागि बलिउड सुपरस्टार सलमानलाई ज्यान मार्ने धम्की

काठमाण्डौं, असोज १७ । आफ्नो कुशल अभिनय क्षमताका कारण करोडौं दर्शकको मन जित्न सफल बलिउड सुपरस्टारअभिनेता सलमान खानलाई केहि दिन अघि ज्यान मार्ने धम्की आएको भन्ने खबर बाहिरिएको थिएको। त्यो संगै प्रहरीले सलमानलाई ज्यान मार्ने धम्की दिने लोरेन्स बिश्नोईलाई पक्राउ गरेको छ। गाडी चोरेको आरोपमा पक्राउ परेका लोरेन्सले आफुले फेसबूक पोस्ट मार्फत सेप्टेम्बर १६ मा Read More…

कला राजनीति

नेपाली काँग्रेस चुलाचुलीको दशै विशेष शुभकामना आदान–प्रदान

इलाम, असोज १६ । नेपाली काँग्रेस चुलाचुली गाँउ कार्यसमिति इलामले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । चुलाचुली गाँउ कार्यापालिकाको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा चुलाचुली गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ्ग, नेपाली काँग्रेस इलाम जिल्ला कार्य समिति सदस्य तथा चुलाचुली गाँउपालिका Read More…

खेलकुद

उपाधिका लागि आयोजक र आदर्श धिमाल भिड्ने

झापा, असोज १६ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको सेमीफाइनल खेलबाट आयोजक सुन्दर युवा क्लब र आदर्श धिमाल समाज अन्तिम दुईमा प्रवेश गरेका छन् । मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिता अन्र्तगत बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा बाहुनडाँगी युवा क्लबलाई १–० ले पराजित गर्दै आयोजक सुन्दर Read More…

कला राजनीति

नेपाली काँग्रेस मेचिनगर–८ ले गर्‍यो दशैंको शुभकामना आदान–प्रदान

झापा, असोज १६ । नेपाली काँग्रेस मेचिनगर–८ वडा समितिले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–८ प्रतिभा चोक स्थित नेपाली काँग्रेसको वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको प्रमुख आतिथ्यता थियो । महासमिति सदस्य केशवराज पाण्डेको विशिष्ट आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिशिष्ट अतिथि Read More…