अर्थ विविध

निर्माणको गुणस्तरमा कुनै सम्झौता हुँदैन; सांसद मैनाली

झापा, कात्तिक २२ । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेटबाट विभिन्न विकास निर्माणका कार्यहरु धमाधम अगाडी बढाईरहेका छन् । यस्तै झापा क्षेत्र नम्बर एक प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको पहलमा करिब १ करोड ३८ लाख बराबरको बजेटमा मेचीनगर ३ स्थित बडाखाल अन्तर्गत गोकुलमार्ग ८४० मि कालोपत्रे सडकको दुवै पटी ड्रेन निमाण सहित एक किमि सडक Read More…

राजनीति शिक्षा

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै नेविसंघ झापाले गर्‍यो विरोध

झापा, कात्तिक २२ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ झापाले झापाको चन्द्रगढीमा शुक्रवार प्रदर्शन गरेको छ । नेविसंघ झापा जिल्ला समिति र मेची क्यम्पस को संयुक्त आयोजनामा भएको प्रदर्शनमा करिब ३०० को संख्यामा विद्यार्थी तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भारतीय बिस्तारवाद मुर्दावाद , सिमा Read More…

खेलकुद

सिक्किमलाई टाईब्रेकरमा पराजित गर्दै आर्मी फाईनलमा प्रवेश

झापा, कात्तिक २२ । त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले फाईनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा सिक्किम टोलीका विरेन प्रधान, मनोज काच्वा र करण Read More…

राजनीति शिक्षा

कनकाई घटनाको सबै जिम्मेवारी सञ्चालक समितिले लिनुपर्छ, अनेरास्ववियू

झापा, कात्तिक २२ । कनकाई बहुमुखी क्याम्पस सुरुङामा भएको सबै प्रकारको घटनाको जिम्मेवारी क्याम्पस प्रशासन र सञ्चालक समितिले लिनुपर्ने भन्दै अनेरास्ववियू झापाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहीवारको घटनालाई लिएर अनेरास्ववियू झापाले विज्ञप्ति जारी जारी गर्दै सञ्चालक समितिको कदमको घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा भनिएको छ, – क्याम्पसमा देखिएका विकृति तथा विना कारण Read More…

स्वास्थ्य

कस्तो अवस्थामा युवतीको दिमागमा यौन चाहना आउँछ, यस्ता छन् ४ कारण

काठमाडौं, कात्तिक २२ । महिलाहरु यौनको बारेमा खुलेर बोल्न लजाउँछन् । तर उनीहरुले मनमा धेरै कुराको कल्पना गर्ने गरेका हुन्छन् । एक सर्वेक्षण अनुसार यो यौनको कल्पना गर्नु धेरै सामान्य मानिएको छ । महिला र पुरुषहरूको एउटा अध्ययनको बेलामा अनुसार उनीहरूका दुबैले कल्पनाहरू गर्नु सामान्य रहेको बताइएको छ । यद्यपि कहिलेकाँही, यी कल्पनाहरू अनौंठो हुन Read More…

राजनीति

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै विप्लव नेतृत्व नेकपाले गर्‍यो मसाल जुलुस

झापा, कात्तिक २२ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत मेचिकोशि ब्युरोका अधिकांश जिल्लामा मसाल जुलुस निकालेको छ। पार्टी स्रोतका अनुसार झापा,इलाम,पाँचथर ,ताप्लेजुङ ,मोरङ,सुनसरी,तेह्रथुम ,धनकुटा लगायतका जिल्लामा विप्लव कार्यकर्ताले स्थानिय बासिन्दाको सक्रियतामा मसाल जुलुस सम्पन्न गरेको हो । भारतिय साम्राज्यवादले नेपालको कालापानि , लिपुलेक , लिम्पियाधुरा सहितको भुभाग अतिक्रमण गरि नक्सा सार्वजनिक Read More…