विचार

छिमेकी बदल्न सकिदैन, छिमेकीको बानी बदलौं; आचार्य

काठमाडौं, मंसिर ०३ । नेपालको पश्चिम सिमाना महाकाली नदी हो । महाकाली नदीको मुहान लिम्पियाधुरा हो । काली (कुुटीयांक्ति) नदी लिम्पियाधुराबाटै बगेर आउँछ भन्ने कुरामा कुनै भ्रम छैन । नेपालसँग भएका सन्धि सम्झौता, ऐतिहासिक नक्सा, पत्राचार,जनगणना लगत, तिरो तिरानका रेकर्डहरु र जलविज्ञानको आधार समेतले लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपालको सीमा नदी हो भन्नेकुरा स्पष्ट छ। Read More…

अर्थ कला

सताक्षीधाम धार्मिक महोत्सव : ६ दिनमा ७५ लाखबढी भेटी संकलन

विनोद सापकोटा झापा, मंसिर ०३ । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिन सम्ममा ७५ लाख माथी नगदै संकलन भएको छ । महोत्सव मुल आयोजक समारोह समिति का सदस्य सचिव डिल्ली नेपालका अनुसार हाल सम्म ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको हो । धान्याञ्चल (धान) कम्तिमा ४० क्वीन्टल Read More…

राजनीति

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं, मंसिर ०३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गरेका हुन् । ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा Read More…

विश्व

जापानमा महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” !

काठमाडौं, मंसिर ०३ । जापानमा महिलाहरूलाई काम जाँदा चस्मा लगाउन “प्रतिबन्ध” लगाइएको छ । कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” लगाएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन्। विमान कम्पनीले सुरक्षाको कारण देखाउँदै कार्य क्षेत्रमा सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने भन्दै प्रतिबन्ध लागेको बताइएको छ । तर, अहिले यो विषयले सामाजिक सञ्जालमा चर्को Read More…

खेलकुद

विश्वकप छनोटमा नेपाल कुवेतसँग पराजित

काठमाडौं, मंसिर ०३ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो । खेलको २८औं मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे । उनले गरेको गोल नै कुवेतका Read More…

खेलकुद

उरुग्वेसंग अर्जेन्टिना बराबरी

काठमाडौं, मंसिर ०३ । लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति उरुग्वेसँग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो । हारतर्फ उन्मुख अर्जेन्टिनालाई मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जोगाएका हुन् । खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो । सर्जियो अग्युरोले ६३ औ मिनेटमा Read More…