विविध

दुई युवाले पैदल यात्रा गर्ने

झापा, मंसिर १६ । झापाका दुईजना युवाले महाकाली–मेची पैदल यात्रा गर्ने भएका छन् । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष–२०२० को प्रचार–प्रसारका लागि काँकरभिट्टाका सुरेश उप्रेती र दमकका खगेन्द्र निरौलाले पैदल यात्रा गर्न लागेका हुन् । यही मंसिर २० गतेदेखि सुदूरपश्चिमको महाकालीबाट पूर्वतर्फ पैदल यात्रा सुरु गर्न लागिएको निरौलाले जानकारी दिए । एक महिनामा काँकरभिट्टा Read More…

खेलकुद

एकै खेलमा नेपालको चार कीर्तिमान

पोखरा, मंसिर १६ । माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिनुभयो । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले जिकिर गर्नुभयो । त्यस्तै माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट भएको पनि अर्को कीर्तिमान भएको टमटाको जिकिर छ Read More…

विचार

नरहे नेपाल नरहन्छ नेपाली

झापा, मंसिर १६ । नरहे नेपाल नरहन्छ, नेपाली, नेपाल र नेपाली तथा राष्ट्रीय र राष्ट्रीयताको अस्तित्वको निम्ति र संरक्षणको लागी आज प्रत्येक नेपाली नागरिकको दुबै काँधमा जिम्मा आईसकेको छ । चाहे त्यो नागरिक जुनसुकै तह, वर्ग, क्षेत्र, लिङ्ग र उमेरको किन नहोस, अब सचेत र उच्च सतरकतामा रहने समय आएको छ । विभिन्न बाजाहरुको एउटै Read More…

स्वास्थ्य

प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका श्रीमान मृतक श्रीमती छाडेर बेपत्ता

उदयपुर, मंसिर १६ । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम Read More…

शिक्षा स्वास्थ्य

दर्जन बढी विद्यार्थी बिरामी भएपछि विद्यालयमै धामी राखियो

मोरङ, मंसिर १६ । मोरङको एक विद्यालयमा तीन दिनदेखि विद्यार्थी लगातार बिरामी भएपछि विद्यालयमै धामी राखिएको छ । मोरङको बेलबारी–६ बोराबाँधस्थित वीरेन्द्र माध्यमिक विद्यालयका दर्जनभन्दा बढी बालिका लगातार तीन दिनसम्म एकाएक बिरामी भएका हुन् । मुर्छा पर्ने, हातखुट्टा चिसो अनि लल्याकलुलुक हुने र चिच्याएर रुने गरेपछि शनिबार राति विद्यालयमा धामी बसाएर जोखना हेरिएको छ । Read More…