अन्य

एम्बाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले १२ अंकको अग्रता लिएको छ । आईतबार राति भएको खेलमा सेन्ट ईटियनलाई १–० गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग वानमा फराकिलो अग्रता लिन सफल भएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले खेलको ७३ औ मिनेटमा विजयी गोल गरे । ड्यानी आल्भेसको पासलाई सदुुपयोग गर्दै एम्बाप्पले सिजनको Read More…

कला मनोरञ्जन

पशुपति शमाको लुट्न सके लुट’ बोलको गीतको पक्षमा प्रतिष्ठान

काठमाडौं/राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पशुपति शर्मालाई ’लुट्न सके लुट’ बोलको गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले आफ्नो आधिकारीक धारणा राख्दै उक्त गीत परिमार्जन बिनै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो। गीत, संगीत, अभिनय लगायतबाट जनताले सरकारको वा सार्वजनिक पदाधिकारीहरुको आलोचना गर्न पाउनुपर्ने माग प्रतिष्ठानले Read More…

समाचार

राष्ट्रपतिकाे सत्तापक्ष र प्रतिपक्षलाई आग्रह – दूरी घटाउनुहोस्

काठमाडौं / पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्। चबमष्य लबनबचष्प अयखभच बम आइतबार साझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारलाई Read More…

समाचार

थामखर्क विमानस्थलमा शनिबार र बुधबार उडान भर्ने

खोटाङ – कालोपत्रे सम्पन्न भएपछि अब खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको हो । परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठ्माण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने तालिका बनेको थामखर्क Read More…

खेलकुद

झापाका ६ जना कुस्ती खेलाडीले प्रदेशको प्रतिनिधित्व

झापा । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाका ६ जना कुस्ती खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका झापाका ६ जना खेलाडीले प्रदेशको प्रतिनिधित्व गर्ने भएका हुन् । सुनसरीको इनरुवास्थित जेल फिल्डमा आइतबार सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने ५ महिला र एकजना पुरुष खेलाडीले राष्ट्रिय Read More…

खेलकुद

महिला फुटबल टिमको ’क्लोज क्याम्प’ इटहरीमा

आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्कर्दै छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम भारतको बागडोरा हुदै आज नेपाल आउने जनाएको हो । उडिसाबाट बागडोरासम्म ह्वाई उडानबाट र बागडोराबाट झापासम्म स्थल मार्ग हुदै महिला टोली नेपाल छिर्नेछ । भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले Read More…

खेलकुद

’रेड कार्ड’ पाउनेमा रामोसको कीर्तिमान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले ला लिगामा सर्वा्धिक रातो कार्ड पाउने खेलाडीको कीर्तिमान बनाएका छन् । घरेलु मैदानमा हिजो जिरोनाविरुद्धको खेलमा रातो कार्ड पाउँदै कप्तान रामोसले सर्वा्धिक रेड कार्डको कीर्तिमान बनाएका हुन् । जिरोनासंगको खेलमा रातो कार्ड पाउदै कप्तान रामोसले ला लिगामा करियरको २० औं रातो कार्ड पाए । उक्त रातो Read More…

अन्य

पलुवामा झडप, भारतीय सुरक्षाकर्मीको मृत्यु

भारत/ पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको र एकजना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत Read More…

विविध

मानविय उद्धार सेवा केन्द्रको निःशुल्क आँखा शिविर

गौरादह । गौरादह वार्ड.न.७ मा रहेको मानविय उद्धार सेवा केन्द्रको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर गरिएको छ । गौरादह ७ ग्वालडुब्बामा सञ्चालित शिविरमा सिम्रिक साकोश अध्यक्ष कमल बाहादुर बस्नेतको अध्यक्षतामा तथा उद्घाटन गौरादह वार्ड.न.७ अध्यक्ष बलाराम खरेलले गरेका हुन् । मेची आखा अस्पाताल विर्तामोडको प्राविधिक सहयोगमा प्राविधिक टोलीले आँखा जाँच गरेको हो । शिविरमा गौरादहका Read More…

अन्य

सङ्कटमा दुग्धजन्य उद्योग

इलाम / इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको Read More…