झापा, पुष १७ । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आज सम्पन्न भएको छ । एशियन थाइ फुडको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवको भण्डै १ लाख अवलोकनकर्ताले अवलोकन गरेको र ४ करोड स्पैयाँभन्दा बढीको कारोबार भएको आयोजक संघका अध्यक्ष Read More…
Day: January 2, 2020
राष्ट्रिय युवा सञ्जाल संयोजकमा त्रिपाठी
काठमाडौं, पुष १७ । राष्ट्रिय युवा सञ्जालको संयोजकमा गण्डकी प्रदेशका विवेक त्रिपाठी चयन भएका छन् । राष्ट्रिय युवा परिषद, सानोठिमी भक्तपुरमा बिहिबार सम्पन्न भेलाले त्रिपाठीको नेतृत्वमा २१ सदस्यीय नँया कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रोजिना आचार्य क्षेत्री, सचिवमा सञ्जीप न्यौपाने, सहसचिवमा दिनेश कार्की, कोषाध्यक्षमा मुना तिवारी सर्वसम्मत चयन भएका छन् । समितिको Read More…
अर्गानिक आलुको व्यावसायिक खेती सुरु
झापा, पुष १७ । शुभलक्ष्मी कृषक समूहले अर्गानिक आलु उत्पादन गर्ने उद्देश्यले व्यावसायिक खेती सुरु गरेको छ । मेचीनगर–१ स्थित ओझा गाउँमा १ बिघा माटो लिजमा लिएर लालगुलाब जातको आलु रोप्न सुरु गरिएको समूहका अध्यक्ष रामप्रसाद ओझाले बताए । उनका अनुसार समूहले स्थानीय नरेन्द्र भट्टराईको जग्गा वार्षिक २५ हजार रुपैयाँ बुझाउने शर्तमा ५ वर्षका लागि Read More…
१० रूपैयाँमा पेटभरि बासमती चामलको भात
विराटनगर, पुष १७ । । थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि विराटनगरमा मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि Read More…
दम्पत्तीको हत्या गर्ने अभियुक्त पक्राउ
काठमाडौं, पुष १७ । श्रेष्ठ दम्पत्ती हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई प्रहरीले Read More…
पर्यटकीयस्थल चिनाउन मेचीनगरमा युवाहरुको मोटरसाइकल र्याली
झापा, पुष १७ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न सत्तारुढ दल नेकपा सम्बद्ध भातृ संगठनहरुले संयूक्त रुपमा मोटरसाइकल र्याली गरेका छन् । पर्यटन वर्ष २०२० लाई सफल पार्न बुधवार बिहान मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजना भएको उद्घाटन समारोहमा पुर्व युवा संघ नेपाल मेचिनगर अध्यक्ष सरोज Read More…
के तपाईको जाडोमा छाला खस्रो हुने, फुट्ने समस्या छ ? यसरी राख्नुहोस ख्याल
काठमाडौं, पुष १७ । जाडो मौसम सुरु भएसँगै छाला खस्रो हुने, फुट्ने आदि समस्याहरुले मानिसहरुलाई सताइरहेको हुन्छ । यस्ता समस्याहरुबाट जोगिन र जाडोमा स्वस्थ रहनका लागि अलि होसियार हुनु आवश्यक छ । यसै सन्दर्भमा आज हामी जाडो मौसममा कसरी छाला खस्रो हुने, फुट्ने समस्याबाट बच्न सकिन्छ भन्ने उपाय तपाईहरुलाई बताउदै छौं । डेड स्किन निकाल्ने Read More…







