खेलकुद

आयोजक विजयी

झापा, माघ ५ । झापाको काकडभिट्टा स्थित तुर्केनि खेलमैदानमा हिजाेबाट शुरु भएको प्रथम महिला टि-२० ट्राई सिरिज अन्तर्गतको दाेस्राे खेलमा पनि आयोजक मिलन क्रिकेट क्लब विजयी भएको छ। मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आज भएको खेलमा धुलाबारी क्रीकेट क्लब लाई १३५ रनले पराजित गर्दै मिलन क्रिकेट क्लबले लगातार दोस्रो जित निकाल्दै फाइनल अगावै सिरिजकाे दावेदार बनेको Read More…

समाचार

प्रदेश १ मा चार राज्यमन्त्री नियुक्त

विराटनगर,माघ ५ । १ नं. प्रदेशमा अाइतवार चार जना मन्त्री नियुक्ति भएका छन् । उनिहरूलाई मुख्यमन्त्री शेरधन राईले नियुक्त गरेका हुन । नियुक्त हुनेमा एक महिला, दुई जनजाति र एक मधेसी समुदायका छन् । जसमा ओखलढुङ्गाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन् । गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई Read More…

राजनीति

नेकपाको निर्णय: सभामुखमा अग्‍नि सापकोटाको उम्मेदवार

काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्‍निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले अग्‍निप्रसादलाई पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय भएको हाे । सभामुखको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए । सचिवालयमा अग्‍निप्रसादको नाम प्रस्ताव Read More…