खेलकुद

प्रथम टि-टेन राष्ट्रिय क्रिकेट लिग: फाइनल अाज

झापा,माघ ७ । झापाको काकँरभिट्टा स्थित तुर्केनि खेलमैदानमा सञ्चालन भैरहेको पुरुष टि-टेन क्रिकेट लिग र महिला टि-ट्वान्टि ट्राई सिरिजकाे फाइनल खेल अाज हुदैछ । उक्त खेल सञ्चालन भैरहेको तुर्केनि खेल मैदानमा आयोजक मिलन क्रिकेट र धुलाबारी क्रिकेट क्लबबिच महिला टि-ट्वान्टि ट्राई सिरिज ४ गतेदेखि सञ्चालन भएको थियो । उक्त सिरिजमा आयोजक मिलन क्रिकेट क्लब काकरभिट्टाले धुलाबारी Read More…