संघ \संस्था

समाचारको प्रभाव: सरूवा भए इन्स्पेक्टर खनाल

खगेन्द्र घिमिरेझापा, फागुन ९ । अवैध तस्करी बाट संकलन भएका सामान रातारात गायव बनाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनाल बिभागीय कारवाही गरिएको छ । उनलाई आन्तरिक विभागीय कारबाही गर्दै काँकरभिट्टा बाट सरुवा गरिएको छ। सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी बरामद गरिएका तस्करीका सामान अन्यत्र पठाउने घटनामा मुछिएका प्रहरी निरीक्षक खनाल लाई Read More…

खेलकुद

मुनाल एकाडेमी च्याम्पियन

झापा, फागुन ९ । झापाको काँकरभिट्टामा सम्पन्न निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी मुनाल एकाडेमी भद्रपुरले जितेको छ । फाईनलमा थेसिस इंगलिस स्कूल मेचीनगरलाई सोझो सेटमा २५/ १९ , २५/ २१ ले पराजित गर्दै मुनालले उपाधी जितेको हो । उपाधी संगै मुनालले नगद रु २० हजार प्राप्त गरेको छ । उपविजेतामा Read More…

खेलकुद

बुढासुब्बा गोल्डकप:ज्येष्ठ नागरिकलाई सम्मान गर्दै प्रवेश निःशुल्क

धरान, फागुन ९ । २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप शनिवार (भोली)बाट शुरु हुदैछ । अायोजकले गोल्डकपको २२ औं संस्करण देखि ज्येष्ठ नागरिकहरुलाई प्रवेश निःशुल्क गर्ने भएको हो । आयोजक धरान फुटबल क्लबले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै खेलप्रति ज्येष्ठ नागरिकहरुलाई पनि आकर्षित गर्न प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरेको जनाएको छ । क्लबका अध्यक्ष Read More…

धर्म संस्कृती

आज महाशिवरात्रि पर्व:भगवान् शिवको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, फागुन ९ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि शुक्रबार (आज) आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार Read More…