खेलकुद

वडास्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ६ र १३ विजयी

झापा, फागुन १२ । मेचीनगर–७ वडा खेलकुद समितिको आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ६ र १३ विजयी भएको छ । आइतबार भएको प्रथम खेलमा वडा नम्बर ६ ले वडा नम्बर १२ लाई २–१ को सेटमा पराजित गरेको हो । मेचीनगर–७ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा भएको खेलमा वडा नम्बर ६ ले Read More…

विचार

देशलाई हामी आमा मान्छौँ, काटेर खान मिल्दैन: भीम रावल

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सांसद भीम रावलले नेपाली मौलिक सँस्कृति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा केक काटेको बिषयलाई लिएर आपत्ति प्रकट गरेका छन्। एक ट्वीट गर्दै रावलले हामीले देशलाई आमा मान्ने भएकोले काटेर खान नमिल्ने भन्दै आपत्ति प्रकट गरेका हुन्। उनले पार्टीको निर्णयले पनि यति धेरै रकम Read More…

अर्थ

ओरियन्स नेटवर्किङ्गको ठगी धन्दाः सिलगुढीमा बन्धक बने दोलखाका अनिश, किड्नी गायव पार्ने धम्की !

खगेन्द्र घिमिरे झापा, फागुन १२ । गाउँ घरमा ट्याक्टर चलाएर जीविका चलाउँदै आएका दोलखाको बैतेश्वर गाउँपालिकाका १९ वर्षीय अनिश खड्का । ग्रामिण क्षेत्रमा बस्ने अनिशलाई स्थानीय एक युवा राज पौडेलले आश्वासन दिए–‘ झापा जाउँ स्काभेटर चलाउने काम पाइन्छ, म जागिर मिलाई दिन्छु ।’ राजको यो कुरालाई अनिशले नकार्न सकेनन् । विपन्न परिवारका खड्काले रोजगारी पाउने Read More…

विश्व

गर्लफ्रेन्डको भिडियो बनाएर पोर्नसाइटमा, घरमै आउन थाले पुरुष

काठमाडौं, फागुन १२ । इंग्ल्याण्डमा एक तीन वर्षीया बच्चाको आमाको नग्न तस्बिर र भिडियो पोर्नसाइटहरुमा देखिएपछि समस्या भएको छ । महिलाले आफ्नो पार्टनरसँग सम्बन्ध बनाएको र नग्न तस्बिरहरु झुक्याएर खिचि पोर्नसाइटमा राखिदिएपछि अहिले उनको घरमा मानिसहरु आउन थालेका छन् । दुई वर्षसम्म ब्याइफ्रेन्ड रहेका एक युवकले उनको ठेगाना साइटमा राखिदिएपछि युवतीको घरबाहिर मानिसको भीड लाग्न Read More…

कला

महोत्सवमय बन्दै बाहुण्डाँगी

युवराज अाचार्यझापा,फागुन १२ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव लाग्दै छ । जसका कारण अहिले बाहुण्डाँगी महोत्सवमय बनिरहेको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको अायोजनामा आउँदो फागुन १७ देखि २३ गतेसम्म लाग्ने महोत्सव सफल पार्न यतिबेला बाहुण्डाँगीवासी कम्मर कसेर लागि परेका छन् Read More…