शिक्षा

लिटल एञ्जल्सले मनायो अाफ्नो रजत महोत्सव, दर्जनौ सम्मानित

झापा, फागुन १३ । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले अाफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो । विद्यालयले दुई दिवशीय विविध कार्यक्रम अायोजना गरी महोत्सव भब्य रूपमा सम्पन्न गरेको छ । रजत महोत्सवको पहिलो दिन फागुन १२ गते Read More…

खेलकुद

विदेशी टिममाथी हाबी हुँदै विमलको ह्याट्रिक, मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

धरान, फागुन १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई ६-१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन Read More…

समाचार

काठमाडौंमा अस्वाभाविक दुर्घटना,ट्रकले ११ वटा मोटरलाई ठक्कर दियो, एक जनाको घटना स्थलमा नै मृत्यु

काठमाडौं, फागुन १३ । कलंकी चोकमा सोमबार राति अस्वाभाविक दुर्घटनामा भएको छ । अनियन्त्रित गतिमा आएको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रक ओरालोमा सवारी साधनहरुलाई ठक्कर दिँदै अगाडि बढेको थियो । सो ट्रकले ११ वटा मोटर र मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट चितवन टाँडिका वासिन्दा ३३ वर्षिय शमशेर गुरुङको घटनास्थलमै ज्यान गएको Read More…