समाचार

कास्की केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको भूकम्पको धक्का

कास्की चैत २ । कास्कीको लुम्लेलाई केन्द्र बनाएर आज शक्तिशाली भुकम्प गएको हो । आज बेलुका ८ः४५ मिनेटमा कास्कीमा भुकम्प गएको हो । यसको धक्का काठमाडौं लगायत कास्कीका छिमेकी जिल्लाहरुमा महसुस गरिएको छ । ५.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । धक्कापछि मान्छेहरुको भागाभाग पनि भएको थियो । भूकम्पको केन्द्रविन्दु Read More…

स्वास्थ्य

सांसद बुढाथोकीको प्रश्नः स्वास्थ्य विमा गराउनु तेस्रो–चौथो दर्जाको नागरिक हुनु हो ?

विराटनगर, चैत २ । सत्तारुढ नेकपाका प्रदेश १ सांसद गोपाल बुढाथोकीले स्वास्थ्य विमा गरेका नागरिकमाथि भइरहेको विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रदेश १ संसदको बैठकमा विशेष समय लिएर बोल्दै बुढाथोकीले जनस्वास्थ्यका क्षेत्रका सवाल उठाउनु भएको थियो । कोरोना आतंकमा सजगता अपनाउन माग गर्दै उहाँले सकर्तकता अझै नपुगेको बताउनुभयो । त्यस्तै स्वास्थ्यविमामा Read More…

समाचार

कोरोनाको आशंका गरिएका झापाका विरामीमा कोरोना नभएको पुष्टी

झापा, चैत २ । झापाका कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं लगिएका विरामीमा कोरोना भाइरस नभएर कोरोना भाइरससँग मिल्दो जुल्दो फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ । विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई कोरोनाको आशंकामा काठमाडौं रेफर गरिएको थियो । थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएकामा उनलाई कोरोना नभएको पुष्टी अस्पतालले गरेको Read More…

समाचार

झापाका एक व्यक्तिमा कोरोना संक्रमणको आशंका

झापा, चैत २ । झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरीएको छ । उनलाई अाईतबार उपचारका लागि काठमाडौँ लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो । उनका अनुसार चिकित्सकले उपचारका Read More…

समाचार

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स, प्रधानमन्त्री ओली सहभागी हुने

काठमाडौं, चैत २ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएको छ। कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो। जहाँ सार्क Read More…

समाचार

७९ हजार मास्क बरामद, कालोबजारी गर्ने ८ जना गिरफ्तार

काठमाडौं, चैत २ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएको बेला मास्क कालोबजारी गर्ने ८ जनालाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ। स्वयम्भू स्थित चाँगलबाट ७९ हजार थान मास्क सहित ८ जना ब्यापारीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यलयले जनाएको छ । पाँच रुपैयाँ मूल्य पर्ने सर्जिकल मास्कलाई ३५ रुपैयाँमा विक्री गरिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ Read More…