संघ \संस्था स्वास्थ्य

सतासीधाम जेसीजले गर्यो कोरोना सम्बन्धी ११ वडामा १४ कार्यक्रम

झापा, चैत ३ । सतासीधाम जसीजले शिवसताक्षी नगरपालिकाको ११ वडाको १४ स्थानमा नोवेल कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी जनचेतनामुलक र्याली तथा सडक नाटक मञ्चन सम्पन्न गरेको छ । नेपालमा समेत यो भाइरसको संक्रमण फैलिन सक्ने प्रवल सम्भावनालाई मध्यनजर गर्दै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिकाका वडा कार्यालय र अन्य विभिन्न निकाय तथा सामाजिक संस्थाहरुको सहकार्यमा नगरपालिका सबै बजार क्षेत्रहरुमा Read More…

शिक्षा

विद्यार्थी नेता पौडेलद्वारा जन्मदिनमा विद्यार्थीलाई स्कुल ब्याग वितरण

झापा, चैत ३ । अनेरास्ववियू मेचीनगरका विद्यार्थी नेता अाशिष पौडेलले अाफ्नो २१ अौं जन्मोत्सवको अवसर पारेर स-साना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेका छन् । उनले मेचीनगर ९ स्थित हरि आधारभुत विद्यालयमा कक्षा ३ सम्म अध्यायनरत विद्यार्थीहरूलाई ४० थान स्कुल ब्याग वितरण गरेका हुन् । विद्यालयका भुपु विद्यार्थी तथा भुपु विद्यार्थी संघका सचिव समेत रहेका पौडेलले Read More…

स्वास्थ्य

काठमाडौंबाट १० लाख थान बढी मास्क बरामद

काठमाडौं, चैत ३ । प्रहरीले काठमाडौंको संतुगलबाट ८ लाख ४० हजार मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा उक्त सङ्ख्यामा मास्क बरामद भएको हो । प्रहरीले उक्त कम्पनीमा सोमबार बिहान छापा मारेको थियो । यो संगै शनिवार यता मात्र Read More…

संघ \संस्था स्वास्थ्य

कोरोना सचेतनाका लागि मेचीनगरमा स्वयम सेवक परिचालन

झापा, चैत ३ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेचीनगर नगरपालिकाले सचेतनाका लागि स्थानीय संघ संस्थाहरु मार्फत स्वयम सेवक परिचालन गर्ने भएको छ । आईतवार नगरपालिकामा सम्पन्न मेचीनगरका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंगको सहभागितामा स्वयम सेवक परिचालन समिति गठन भएको छ । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय Read More…