संघ \संस्था

क्वारेन्टाइनको बिषयमा अनविज्ञ छन् स्थानीय

झापा, चैत ७ । मेचीनगर नगरपालिकाले कोरोना भाइरस )कोभिड १९)को संभावित संक्रमण र यसको जोखिम न्यूनिकरणका लागि नगर भित्रका २ वटा स्थानमा क्वारेन्टाइन स्थापना गर्ने निर्णयसंगै क्वारेन्टाइन राखिने स्थानका स्थानीय क्वारेन्टाइनका बिषयमा अनविज्ञ देखिएका छन् । नगरपालिकाले मेचीनगर ७ को सत्तिघट्टा स्थित माइती नेपालको भवन र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका लागि निर्माण गरिएको Read More…

समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको संबोधन (पूर्णपाठसहित)

काठमाडौं, चैत ७ । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । पढ्नुहोस् प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ आदरणीय Read More…

समाचार

प्रधानमन्त्री ओलीले साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ Read More…

संघ \संस्था स्वास्थ्य

काेराेना त्रास: सरकारलाई टेरेन क्यासिनोले,भारतिय जुवाडेकाे भिड

झापा, चैत ७ । विश्वभर (काेभिड-१९) काेराेना भाइरसका कारण व्यापक त्रास फैलिएकाे छ । विश्व स्वास्थ संगठनले नेपाललाई उच्च जाेखिममा रहेकाे जनाएको छ । नेपाल सरकारले देशभरका सार्वजनिक कार्यक्रमहरुमा समेत राेक लगाउँदै भिडभाड कम गर्न,बैठक,सभा जस्तो कार्यक्रमहरु नगर्न ,सिनेमा हलहरु लगायतका भिडभाड बढिहुने स्थानहरु बन्द गर्न,स्विमिङ पुल,खेल स्थल,मनाेरञ्जन स्थल लगायतका क्षेत्र बन्द गर्न सुचना जारी Read More…

विश्व स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्यामा इटालीले चीनलाई उछिन्यो

काठमाण्डौ, चैत ७ । कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा चीनभन्दा इटाली अगाडी आएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहानसम्म इटालीमा मर्नेको संख्या ३४०५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै इटालीमा यस भाइरसको कारण ४२७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । चीनमा हालसम्म मर्नेको संख्या ३२४५ छ । संक्रमितको संख्या Read More…

विश्व

निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइयो

काठमाण्डौ, चैत ७ । सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । निर्भया बलात्कार काण्डका दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको Read More…

स्वास्थ्य

काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग

झापा, चैत ७ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् । उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ Read More…