झापा, चैत १६ । मेचीनगर ८ स्थित पाथीभरा टोल, मेची टोल, सुनाखरी टोल लगायतका टोलमा बसोबास गर्ने विपन्न परिवारका मजदुरहरुले खाद्यन्न पाएका छन् । मजदुरी गरी दुई छाक टार्दै आएका ३० परिवारलाई मेचीनगर ८ का सक्रिय यूवाहरुले आइतबार घरघरमा पुगेर संयूक्त रुपमा खाद्यन्न वितरण गरेका थिए। विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम Read More…
Month: March 2020
पोर्चुगिज स्टार रोनाल्डो सहितको खेलाडीले चार महिनाको तलब क्लबलाई छाड्ने
काठमाण्डौं, चैत १६ । इटालियन सिरि ‘ए’ महारथि युभेन्ट्सका खेलाडीले आफ्नो चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीले फुटबल गतिविधि ठप्प भएको अवस्थााको क्लबको आर्थिक भारलाई मध्यनजरगरी खेलाडीले तलब छाड्न सहमत भएको युभेन्ट्सले विज्ञप्ती मार्फत जनाएको छ । क्लबले राखेको प्रस्तावलाई पोर्चुगिज स्टार क्रिस्टीयानो रोनाल्डो सहितको खेलाडीहरुले स्वीकार गरेका छन् । Read More…
विश्वभर कोरोनाको कहर: २ सय देशमा फैलिदा, करिब ३१ हजारको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ३० हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दुई सय बढी देशमा पुगेको कोरोना भाइरसबाट ६ लाख ६२ हजार ६ सय जना संक्रमित भएका छन् । १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् । Read More…
मेची अभियानले सुरु गर्यो खाद्यन्न बैंक, विपन्न परिवारलाई सहयोग गर्ने
झापा, चैत १५ । मेची अभियानले गरीब तथा विपन्न परिवालाई खाद्यन्न सहयोग गर्ने उदेश्यले शनिबार (आज) खाद्यन्न बैंक स्थापना गरेको छ । मेची अभियानका संयोजक विजय डालमियाको नेतृत्वमा १९ सदस्यीय समिति गठन भएको छ । समितिको कोषाध्यक्षमा राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्य, सदस्यमा नेकपाका नेता प्रकाश भण्डारी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका मेचीनगर अध्यक्ष माधब अर्याल, Read More…
बागलुङकी युवतीमा कोरोना पोजेटिभ
काठमाडौं, चैत १५ । बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी ती १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमण संख्या पाँच पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा Read More…
विश्वभर कोरोनाको कहर: १९९ देशमा फैलिदा, २७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
काठमाडौं, चैत १५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २७ हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ । विश्वमा १९९ देशमा पुगेको कोरोना भाइरसबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । १ लाख ३३ हजार ५७ जना निको भएर घर फर्किएका छन् । अहिले कोरोना संक्रमितको Read More…
स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फर्किए
काठमाडौं, चैत १५ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् । बिहीबार राति ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएका उनी शुक्रबार बालुवाटार फर्किएको उनका प्रेस सल्लाहकार Read More…
दुखत खबर: फेरी अर्का नेपालीमा कोरोना पोजेटिभ देखियो
काठमाडौं, चैत १४ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या चार पुगेको छ । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने Read More…
एकताले दियो मजदुर परिवारलाई खाद्यन्न
झापा, चैत १४ । विपन्न परिवारका मजदुरहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । बगानमा चियापत्ती टिपेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ८ का २२ परिवारलाई एकता युवा क्लब मेचीनगरले खाद्यन्न वितरण गरेको हो । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले गत मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर Read More…
वीएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा
झापा, चैत १४ । प्रदेश १ कै सुविधा सम्पन्न हस्पिटलको रुपमा रहेको झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको संक्रमणबाट नेपालीलाई बचाउनका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल प्रदान गर्ने घोषणा गरेका हुन् । शुक्रबार एक विज्ञप्ति प्रकाशित Read More…








