मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने १८ बर्ष भन्दा माथीका सबै नगरवासीलाई कोभिड संक्रमण नियन्त्रणका लागी कोभिड बिरुद्धको (भेरोसिल खोप) लगाईने भएको छ ।
नगरपालिकाले निम्न मिति, समय र स्थानमा मेचीनगर भित्रका सबै नागरिकले अनिवार्य रुपमा तोकिएको स्थानमा उपस्थित भएर खोप लगाउन आग्रह गर्दै एक सूचना जारी गरेको छ ।
यस्तो छ नगरपालिकाले जारी गरेको सूचना ।


