भरत प्रसाई २०५१ सालपछि जसरी सत्तालिप्साका लागि संसद भित्र फोहोरी खेल खेलियो, त्यस्तो अनैतीक अभ्यासलाई निरुत्साहित गरि राजनीतिक स्थिरता कायम राख्न हिंजो अस्ती भर्खरै राजनीतिक दलहरूबीच गहन छलफल भयो । र राजनीतिक दल विभाजन गर्न त्यस्तो दलको केन्द्रीय समिति र संसदीय दल दुवैमा न्यूनतम चालिस प्रतिशत संख्या आवश्यक पर्ने कानूनी प्रवन्ध गरियो । तर, अहिले Read More…
Day: April 21, 2020
उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण
काठमाडौं, बैशाख ९ । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ Read More…
प्रदेश १ मा ३ हजार ७ सय ७५ जनाको कोरोना परीक्षण
विराटनगर, बैशाख ९ । प्रदेश १ मा ३ हजार ७ सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण Read More…
उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि
काठमाडौं, बैशाख ९ । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए Read More…
‘अब नगरबासीको घर–घरमा खाद्यन्न र औषधी’
झापा, बैशाख ९ । झापाको मेचीनगर नगरपालिकाले घर–घरमा खाद्यन्न र औषधीजन्य सामाग्री पुर्याउने भएको छ ।लकडाउनका कारण समस्यामा परेका नगरबासीलाई सहजता प्रधान गर्नका लागि नगरपालिकाले घर–घरमा खाद्यन्न र औषधीजन्य सामाग्री लागेको नगर प्रमुखको सचिवालयले जनाएको छ । मेचिनगर नगरपालिकाले नगरभरि खाद्यन्न तथा औसधिजन्य बस्तुको घरमै सहज पहुचको निमित्त आबश्यक समन्वयका लागि सबै वडामा वडासदस्य मध्येबाट Read More…
अब लकडाउनमा प्रवेश निषेध भन्दै सार्वजनिक बाटो छेक्न नपाइने
काठमाडौं, बैशाख ९ । अब लकडाउनमा प्रवेश निषेध गर्न सार्वजनिक बाटो छेक्न नपाइने भएको छ । विभिन्न ठाँउमा सवारी तथा मानिसको आवतजावत रोक्नको लागि बाटो नछेक्न गृहमन्त्रायले निर्देशन दिएको छ । साथै त्यसरी छेकिएका कतिपय ठाँउको बाटोहरु समेत खोल्नको लागि मन्त्रालयले आग्रह समेत गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन गरेको Read More…
करेन्ट लागेर दुई जनाको मृत्यु, सात घाइते
काठमाडौं, बैशाख ९ । धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । राति पौने Read More…
कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो
काठमाडौं, बैशाख ९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ७० हजार ३३७ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २४ लाख ७८ हजार ९४७ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ५ हजार Read More…







